
एजेन्सी । दक्षिण कोरियाको प्रमुख विपक्षी डेमोक्र्याटिक पार्टीका प्रमुख ली जे–म्युङमाथि चक्कु आक्रमण भएको छ । ली जे–म्युङमाथि बुसानमा पत्रकार सम्मेलनकै क्रममा छुरा प्रहार भएको हो । ५९ वर्षीय लीलाई एक अज्ञात व्यक्तिले आक्रमण गरेपछि अस्पताल भर्ना गरिएको छ ।
उनको देब्रे घाँटीमा छुरा प्रहार गरेको छ । लीमाथि आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे