• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १३, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बैंकको नाफा बढ्यो, तर खराब कर्जा पनि उकालो लाग्दै

४ मिनेट अघि
२

सहमतिबाट दलको नेता छान्न कांग्रेसको प्रयास जारी, बैठक भोलि बस्ने

३ घण्टा अघि
३

एन्फा पदाधिकारीलाई विदेश जान रोक, आर्थिक छानबिन तीव्र

४ घण्टा अघि
४

मनोहरा बस्तीमा फेरि पुग्यो डोजर ,ठूलो संख्यामा प्रहरीको उपस्थिति

६ घण्टा अघि
५

ह्वाइट हाउस डिनरमा गोली चल्यो , ट्रम्पलाई रात्रिभोजबाट बाहिर निकालियो

९ घण्टा अघि
६

आजको मौसम:चट्याङसहित वर्षाको सम्भावना

९ घण्टा अघि
७

आइसिसी विश्वकप लिग–२: यूएईमाथि नेपालको सानदार जित

१ दिन अघि
८

रास्वापा सांसद विश्वराज पोखरेलले मागे माफि

१ दिन अघि
९

थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश

१ दिन अघि
१०

“अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह

२ दिन अघि
११

तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा

२ दिन अघि
१२

नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० पौष ४, बुधबार (२ साल अघि)

क्यानाडा अध्यागमनले गर्यो जनवरी १, २०२४ देखि लागू हुने गरि स्टुडेन्ट भीसा आवेदकहरूका लागि कस्ट अफ लिभिङ्गको रिकवार्मेंटमा वृद्धि

  • 4,487 Views
  • काठमाडौँ, पौष ४ ।अन्तर्राष्ट्रिय विद्यार्थीहरू क्यानाडामा अध्यायन गर्न आर्थिकरुपमा सक्षम रहेको सुनिश्चित गर्ने उद्देश्यले क्यानाडाका अध्यागमन, शरणार्थी, र नागरिकता मन्त्री माननीय मार्क मिलरले जनवरी १, २०२४ देखि लागू हुने गरि स्टुडेन्ट भीसा आवेदकहरूका लागि कस्ट अफ लिभिङ्गको रिकवार्मेंटमा वृद्धि भएको घोषणा गरेका छन्।

    यो निर्णयले क्यानाडाको परिवर्तनशील आर्थिक परिदृश्य र देशको हालको कस्ट अफ लिभिङ्गको वित्तीय आवश्यकताहरूबीच समायोजन गर्ने उदेश्य राखिएको छ ।

    सन् २००० को शुरुवातदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूले कस्ट अफ लिभिङ्गका लागि १०,००० क्यानेडियन डलर लागत कायम रहेकोमा हाल बाट सो लागतमा बृधि गरिने जानकारी गराइएको छ। २०२४को सुरुबाट ट्यूशन र यात्रा लागतको अतिरिक्त एकल आवेदकले पहिलो वर्षको कस्ट अफ लिभिङ्गको लागत लो इन्कम कट–अफ (LICO)को ७५% प्रतिनिधित्व गर्दै २०,६३५ क्यानेडियन डलर देखाउनु पर्ने छ ।

    यस्को उदेश्य क्यानाडामा आउने विद्यार्थीहरूको बसाइको समयमा आर्थिक समस्या नहोस् भन्ने हो।

    यो परिवर्तन जनवरी १, २०२४ पछि प्राप्त हुने अध्ययन अनुमति आवेदनहरूमा लागू हुनेछ।

    क्यान कन्सल्टिङ सर्भिसले क्यानडा सरकारद्वारा गरिएका नीतिगत परिवर्तनहरूबारे विद्यार्थी र अभिभावकहरूलाई जानकारी गराउँदै आइरहेको छ।

    क्यान कन्सल्टिङ सर्भिसका सिनियर कोउन्सिलर ईन्जिनियर हरी खत्री ब्यक्तिगत रुपमै विद्यार्थीहरुलाई भेटेर क्यानडा सरकारको हालको अप्डेटेड नितिहरुको बारेमा जानकारी गराउन हाल क्यानाडाबाट नेपाल आएका छन ।

    क्यानाडामा हाल धेरै अन्तराष्ट्रिय विद्यार्थीहरुले कसरी कोठा तथा काम खोज्ने भन्ने ज्ञान नभएको कारणले धेरै दुMख भोगिरहेको र यसको समाधानको लागि Indeed, Learn4Good, Coliving.com, kijiji जस्ता वेबसाईटबाट सहयोग लिन सकिने उनले जानकारी गराए।

    ई.हरी खत्रीले क्यानाडाको नयाँ परिवर्तित् नितिको जानकारी गराउँदै यो निति अन्तराष्ट्रिय विद्यार्थीहरुको हितमा रहेको र क्यानाडा पुगिसकेपछी विद्यार्थीहरुलाई आर्थिक समस्या नहोस् भन्ने यसको उदेश्य रहेको बताए।

    साथै उनले आफु केही समय नेपालमै रहने हुँदा क्यान कन्सल्टिङ सर्भिसेसको कार्यालयमा आएर विद्यार्थी तथा अभिभवाकहरुले क्यानाडा सम्बन्धी सम्पूर्ण जानकारीलिन सक्ने जानकारी गराए।

    क्यान कन्सल्टिङ सर्भिसेसले लामो समयदेखी सेन्टेनियल कलेज, सेनेका कलेज, फ्लेमिङ कलेज, एल्गोनक्विन कलेज, साल्ट कलेज, जर्जियन कलेज, ट्रिनिटी वेस्टर्न युनिभर्सिटी, योर्क युनिभर्सिटी, सेन्ट लरेन्स कलेज, क्याम्ब्रियन कलेज, क्यानाडोर कलेज, डरहम कलेज, सेन्ट क्लेयर कलेज, नियाग्रा कलेज, कोनेस्टोगा कलेज, ल्याम्बटन कलेज जस्ता क्यानाडाका प्रतिष्ठित शैक्षिक संस्थाहरुमा विद्यार्थीहरुलाई आवेदन शुल्कमा बिशेष छुटका साथ भर्ना हुन सहयोग गरिरहेको छ।

    क्यान कन्सल्टिङ सर्भिसेसले क्यानाडामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई भर्ना तथा भिसा प्रक्रियामा शहजिकरण गर्दै आवेदन प्रक्रियाभरि विद्यार्थीहरुको सन्तुष्टि सुनिश्चित गर्न प्रतिबद्ध छ। हाल क्यानले पुतलीसडक, नयाँ बानेश्वर, कुमारीपाटी, इटहरी र चितवनमा रहेका आफ्ना कार्यालयहरुबाट जुन, मे र सेप्टेम्बर इन्टेकको लागि क्यानाडामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्स प्रदान गरिरहेको छ।

    जसको लागि विद्यार्थीहरुले आफ्नु पायक पर्ने कार्यालयमा संपर्क गर्न सक्नुहुनेछ। क्यान कन्सल्टिङ सर्भिसले विस्तृत IELTS/PTE तयारी कक्षा तथा शैक्षिक/क्यारियर काउन्सिलिङ प्रदान गर्दछ। साथै क्यानाडाका कलेजहरू/विश्वविद्यालयहरूमा भर्नाको सुविधा प्रदान गर्न, डकुमेन्टेसन तथा Statements of Purpose (SOP)मा विद्यार्थीहरुलाई सहयोग प्रदान गर्दै आइरहेको छ। क्यानले विद्यार्थीहरूलाई नेपालमा मात्र नभइ क्यानाडामा पुगेपछी पनि सहयोग प्रदान गर्छन्।

    क्यानाडामा, विद्यार्थीहरुलाई आवास सहायता, कामको खोजी, कलेज स्थानान्तरण र डिग्री भर्नामा पनि सहयोग गरिरहेको छ। त्यसकारण क्यान कन्सल्टिङ सर्भिस तपाईंको नेपालदेखि क्यानडासम्मको शैक्षिक यात्रामा निरन्तर सेवाको लागि तत्पर छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    २%३%
    समाचार
  • १

    बैंकको नाफा बढ्यो, तर खराब कर्जा पनि उकालो लाग्दै
    ४ मिनेट अघि

  • २

    सहमतिबाट दलको नेता छान्न कांग्रेसको प्रयास जारी, बैठक भोलि बस्ने
    ३ घण्टा अघि

  • ३

    एन्फा पदाधिकारीलाई विदेश जान रोक, आर्थिक छानबिन तीव्र
    ४ घण्टा अघि

  • ४

    मनोहरा बस्तीमा फेरि पुग्यो डोजर ,ठूलो संख्यामा प्रहरीको उपस्थिति
    ६ घण्टा अघि

  • ५

    ह्वाइट हाउस डिनरमा गोली चल्यो , ट्रम्पलाई रात्रिभोजबाट बाहिर निकालियो
    ९ घण्टा अघि

  • ६

    आजको मौसम:चट्याङसहित वर्षाको सम्भावना
    ९ घण्टा अघि

  • ७

    आइसिसी विश्वकप लिग–२: यूएईमाथि नेपालको सानदार जित
    १ दिन अघि

  • ८

    रास्वापा सांसद विश्वराज पोखरेलले मागे माफि
    १ दिन अघि

  • ९

    थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश
    १ दिन अघि

  • १०

    “अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    गृहमन्त्री गुरुङ विवादमा तानिए, पार्टीभित्रै छलफल र बाहिर दबाब चुलिँदै

    नेपाल नक्सा
    २

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ३

    डेरावालको पहिचान सहज बनाउन विवरण राख्न, घरधनीलाई प्रहरीको आग्रह

    नेपाल नक्सा
    ४

    अरबौँको बेरुजु, तर संसद मौन: सार्वजनिक लेखा समितिको लापरवाही?

    नेपाल नक्सा
    ५

    क्याम्पसमा विद्यार्थी संगठनलाई कोठा र जग्गा नदिने सरकारको निर्णय

    नेपाल नक्सा
    ६

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution