• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १४, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

शिक्षामन्त्री पोखरेल र चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता

२९ मिनेट अघि
२

खाली गरिएका नदी किनारका जग्गा जोगाउन महानगरको निर्देशन

१ घण्टा अघि
३

पूर्वाधार विकासमा जोड दिन चेम्बरको आग्रह, निर्माण व्यवसायीलाई समयमै भुक्तानी माग

१ घण्टा अघि
४

हेडसरले स्वागत नगर्दा थर्काए जति सजिलो छैन मुलुक चलाउनः गोकुल बास्कोटा

१ घण्टा अघि
५

३ अर्बभन्दा बढी नाफा कमायो एभरेष्ट बैंकले, प्रतिसेयर आम्दानी ३२ रुपैयाँ

२ घण्टा अघि
६

मालीका रक्षामन्त्री कामाराको विस्फोटमा परी मृत्यु

२ घण्टा अघि
७

मन्त्रिपरिषद् बैठक बस्दै

२ घण्टा अघि
८

सहकारी बचत फिर्ता गर्न सरकारको नयाँ ‘चक्रीय कोष’ योजना

२ घण्टा अघि
९

बिहान ८ बजेदेखि कक्षा १२ परीक्षा सञ्चालन, ४ लाखभन्दा बढी परीक्षार्थी सहभागी

३ घण्टा अघि
१०

भारतका विदेश सचिव नेपाल आउँदै, भ्रमणसँगै उच्चस्तरीय छलफल हुने

३ घण्टा अघि
११

उपत्यकामा अतिक्रमण विरुद्ध अभियान ,मनोहरामा भत्काउने अभियान जारी

३ घण्टा अघि
१२

बैंकको नाफा बढ्यो, तर खराब कर्जा पनि उकालो लाग्दै

२0 घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८० कार्तिक २१, मंगलबार (२ साल अघि)

अनुचित व्यापारिक क्रियाकलाप गर्नेलाई कारवाही गरेर महानगरले उठायो ९ लाख ६० हजार जरिवाना

  • 2,486 Views
  • काठमाडौँ, २१ कार्तिक । ‘बजारमा अनुचित क्रियाकलाप गर्ने, मूल्य, गुणस्तर, नाप तौलमा उपभोक्तालाई ठगी गर्ने तथा कृतिम अभाव सिर्जना गर्ने व्यापारीलाई जरिवाना गर्नुपर्छ । तर यसरी गरिने जरिवाना उद्योग ठूलो छ कि सानो छ का आधारमा होइन । कसुरका आधारमा तोक्नु पर्छ । बजार अनुगमनमा जाँदा यस विषयमा ध्यान दिनुहोला ।’ काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलले, अनुगमन टोलीलाई निर्देशन दिनुभएको छ । सोमबार उहाँकै कार्यकक्षमा बसेको समितिको बैठकमा उहाँले, स्वच्छ र प्रतिस्पर्धी बजार व्यवस्थापनका लागि उपभोक्ता र व्यापार दुवैको लाभ हुने गरी बजार व्यवस्थापनको काम गर्नु पर्ने बताउनुभएको हो ।

    बैठकमा सम्पन्न कामका विषयमा जानकारी गराउँदै कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं खाद्य निरीक्षक डा. अवधेश झाले, ४ महिनामा ७ बटा कम्पनी तथा फर्मलाई अनुचित व्यापारिक क्रियाकलाप गरेका कारण तिराइएको जरिवानाबाट ९ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको बताउनु भएपछि उपप्रमुख डंगोलले यस्तो बताउनुभएको हो । डा. झाका अनुसार त्रिकोण वेभरेज इन्डष्ट्री (बालाजु) लाई शिलबन्दी पानीमा कीरा र लेउ भेटिएपछि १ लाख रुपैयाँ जरिवाना गरिएको थियो । यसैगरी कालिञ्चोक ट्रेडिङ् नेपाल (पुतली सडक) लाई पेय पदार्थमा ढुसी भेटिएपछि १ लाख ५० हजार जरिवाना गरियो । टिपटप समोसा पसललाई विग्रिएको दुधवरी विक्री गरेको अवस्थामा पाइएपछि २ लाख रुपैयाँ, बरुण वेभरेजलाई पेय पदार्थमा अखाद्य बस्तु भेट्टाएपछि २ लाख रुपैयाँ जरिवाना तिराइएको थियो । भीम स्टोरलाई म्याद सकिएका मदिरा (वियर) नाइट क्लवमा आपूर्ति गरेकोले २ लाख रुपैयाँ, भृकुटीमण्डपको पीजी खाजा घरलाई समोसामा साङ्ला भेटिएपछि १० हजार रुपैयाँ, र वुढानिलकण्ठको पशुपति स्प्रिङ् वाटरलाई खानेपानीमा कीरा र लार्भा भेटिएकोले १ लाख रुपैयाँ जरिवाना गरिएको हो ।

    महानगरको अनुगमन टोलीले साउनदेखि अहिलेसम्ममा ४३ दिन अनुगमन गरेको छ । यसमा १६५ वटा स्थानको अनुगमन भयो । बैठकमा अनुगमन प्रगतिका विषयमा जानकारी गराउँदै अनुगमन टोलीका सम्पर्क व्यक्ति पुष्कर खड्काले जानकारी दिनुभयो । उहाँकाअनुसार साउनमा मिठाइ पसलको, भदौमा पानी र जारको, असोजमा दशैँ लक्षित खाद्य तथा पेय पदार्थको र कार्तिकको वितेका दिनमा खसी बजार, खाद्य पदार्थको अनुगमन भएको छ ।

    बजार अनुगमन गर्दा खाद्य पदार्थ (चालम, दाल, मसला, फलफुल, मिठाइ) को मात्र अनुगमन गरेर हुँदैन । बैठकमा समितिका सदस्य एवं वडा नं. १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले भन्नुभयो, ‘विजुलीको शुल्क तिर्दा १० प्रतिशत सेवा शुल्क लिने गरिएको छ । यो के हो? आयल निगमको स्वचालित मूल्य भनेको छ, अन्तरराष्ट्रिय बजारमा भाउ बढ्ने वित्तिकै यहाँको भाउ पनि बढाउने तर घटेको बेला उत्तिकै दरमा भाउ घटेको कि छैन त्यो पनि हेर्नुपर्छ ।’

    बैठकमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका निरीक्षण अधिकृत दिपेन्द्र रेग्मीले, साउन यता देशभरमा ५१० वटा टोलीले १ हजार ७४७ वटा अनुगमन गरेको जानकारी दिँदै यसबाट ४७१ बाट कागजपत्र माग गरेको, ४६ वटा फर्मबाट १ करोड ३७ लाख मुल्य बराबरका बस्तु तथा सामान नष्ट गरिएको, अनुचित क्रियाकलाप गर्नेलाई जरिवाना गर्दा १ करोड ६४ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन भएको जानकारी दिनुभयो । त्यस्तै नेपाल गुणस्तर तथा नापतौल विभागका रामकुमार श्रेष्ठले, संयुक्त अनुगमनबाट नतिजा निकाल्न सकिने बताउँदै संयुक्त अनुगमन हुन नसके पनि संयुक्त बैठकबाट आपसी प्रगति आदानप्रदान गर्नुपर्ने बताउनुभयो ।

    बैठकमा तिहारमा प्रयोग गरिने भाइ मसला, मिठाइ, फलफुल, जुसजस्ता खाद्य बस्तुमा हुन सक्ने मिसावट तथा अनुचित लाभ रोक्नु पर्नेमा जोड दिइएको थियो । तिहारमा बालिने बत्तीका विषयमा ध्यान गएको छैन । सस्तो सामानलाई चर्को मुल्यमा विक्री गरिएको विषयप्रति अनुगमन टोलीले सुनुवाई गर्नुपर्छ । अधिकारीहरुको जोड थियो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    शिक्षामन्त्री पोखरेल र चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता
    २९ मिनेट अघि

  • २

    खाली गरिएका नदी किनारका जग्गा जोगाउन महानगरको निर्देशन
    १ घण्टा अघि

  • ३

    पूर्वाधार विकासमा जोड दिन चेम्बरको आग्रह, निर्माण व्यवसायीलाई समयमै भुक्तानी माग
    १ घण्टा अघि

  • ४

    हेडसरले स्वागत नगर्दा थर्काए जति सजिलो छैन मुलुक चलाउनः गोकुल बास्कोटा
    १ घण्टा अघि

  • ५

    ३ अर्बभन्दा बढी नाफा कमायो एभरेष्ट बैंकले, प्रतिसेयर आम्दानी ३२ रुपैयाँ
    २ घण्टा अघि

  • ६

    मालीका रक्षामन्त्री कामाराको विस्फोटमा परी मृत्यु
    २ घण्टा अघि

  • ७

    मन्त्रिपरिषद् बैठक बस्दै
    २ घण्टा अघि

  • ८

    सहकारी बचत फिर्ता गर्न सरकारको नयाँ ‘चक्रीय कोष’ योजना
    २ घण्टा अघि

  • ९

    बिहान ८ बजेदेखि कक्षा १२ परीक्षा सञ्चालन, ४ लाखभन्दा बढी परीक्षार्थी सहभागी
    ३ घण्टा अघि

  • १०

    भारतका विदेश सचिव नेपाल आउँदै, भ्रमणसँगै उच्चस्तरीय छलफल हुने
    ३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    गृहमन्त्री गुरुङ विवादमा तानिए, पार्टीभित्रै छलफल र बाहिर दबाब चुलिँदै

    नेपाल नक्सा
    २

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ३

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

    नेपाल नक्सा
    ४

    सहमहामन्त्रीबाट महामन्त्रीतर्फ भूपदेव शाह, आज निर्णय हुने

    नेपाल नक्सा
    ५

    सार्वजनिक सवारीमा विद्यार्थी छुट नदिए कारबाही, विभागको चेतावनी

    नेपाल नक्सा
    ६

    रोजगार प्रतिबन्ध लेखिएको राहदानी विवादमा,दुई अधिकृत हटाइए

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution