• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २७, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

समानुपातिकमा रास्वपाको ५१ लाखबढी मत ,अरुको कति?

४८ सेकेण्ड अघि
२

रवि लामिछानेको चुनावी खर्च सार्वजनिक: ९ लाख ९० हजार रुपैयाँ खर्च , इन्धन र खाद्यान्नमा कति?

१६ मिनेट अघि
३

दाउन्नेमा भारतीय कन्टेनर दुर्घटना: तीन बस र मोटरसाइकलमा ठक्कर, नौ घाइते

३१ मिनेट अघि
४

आजको मौसम

३८ मिनेट अघि
५

सार्वजनिक खरिद, परामर्श, सफ्टवेयर,आयोजना र वित्तीय व्यवस्थापनमा अनियमितता

१ घण्टा अघि
६

घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

१७ घण्टा अघि
७

वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

१८ घण्टा अघि
८

अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता

२0 घण्टा अघि
९

चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ

२१ घण्टा अघि
१०

भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई

२२ घण्टा अघि
११

स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च

२२ घण्टा अघि
१२

पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी

२२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० श्रावण ९, मंगलबार (२ साल अघि)

भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा १४ खर्ब माथि व्यापार घाटा

  • 4,594 Views
  • काठामाण्डौ ९ श्रावण ।भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा कुल व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपैयाँ रहेको छ । यो व्यापार घाटा अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा १५.४५ प्रतिशतले थोरै रहेको भन्सार विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा कुल व्यापार घाटा १७ खर्ब २० अर्व ४१ करोड रहेको थियो ।

    भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा कुल १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । गत २०७९ को साउन देखि २०८० को असारसम्ममा मुलुकले कुल १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबरको मात्र वस्तु निर्यात गरेको छ ।

    अघिल्लो आर्थिक वर्षमा १९ खर्ब २० अर्वको आयात र २ खर्बको निर्यात गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष मुलुकको आयात १६.०८ प्रतिशतले र निर्यात २१.४४ प्रतिशतले घटेको तथ्यांक रहेको छ ।
    सरकारले सुन, गाडी, महँगा मोबाइल जस्ता विलासिताको सामग्री र कुरकुरेजस्ता प्याकेजिङ्ग वस्तुको आयातमा प्रतिवन्ध लगाएपछि आयात घटेको हो । आयातमा गरेको प्रतिवन्धका कारण व्यापार घाटा दुई खर्ब ६५ अर्ब रूपैयाँले कमी आएको देखिएको छ।

    उद्योगधन्दा कलकारखानाले मेसिनरी सामान ल्याउनेदेखि अन्य वस्तुको समेत आयात बढ्दा गत आर्थिक वर्ष अहिलेसम्मकै सबैभन्दा उच्च आयात भएको थियो ।

    नेपाल राष्ट्र बैंकले समेत विलासिता वस्तुको सूची निकालेर एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि आयात पुससम्म हुन सकेको थिएन । यसले गर्दा राजश्व संलकन प्रभावित भएको थियो ।

    नेपालको कुल व्यापारमा आयातको हिस्सा ९१ दशमलव १२ प्रतिशत र निर्यातको हिस्सा ८ दशमलव ८८ प्रतिशत रेको छ । अघिल्लो आवमा आयातको हिस्सा ९० प्रतिशत मात्र थियो ।
    व्यापार घाटामा विगतमा झै अहिले पनि प्रमुख कारक तत्वमा पेट्रोलियम पदार्थ रहेको छ । गत आर्थिक वर्षमा ३ खर्ब ५२ अर्ब ७१ करोड रुपैयाँको पेट्रोलियम पदार्थ नेपालले आयात गरेको छ । अघिल्लो आवमाा पेट्रोलियम पदार्थको आयातमा ३ खर्ब ८३ अर्ब रुपैयाँ विदेशिएको थियो । विद्युतीय सामान र उपकरणको आयात १ खर्ब रुपैयाँ बराबरको भएको छ । विभिन्न मेसिन र त्यसको पार्टपूर्जा आयातमा समेत १ खर्ब विदेशिएको छ । ३१ अर्ब रुपैयाँ बराबरको तरकारीजन्य वस्तु आयात भएको छ । आइरन र स्टीलको आयातमा १ खर्ब ४० अर्ब रुपैयाँ विदेशिएको छ । यसैंगरी एक वर्षमा ३७ लाख ९१ हजार हेडफोन र दुई लाख ८६ हजार स्मार्टवाच भित्रिएका छन ।

    भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा एक खर्ब ५३ अर्ब ७६ करोड ९९ लाख रुपैयाँको डिजेल मात्र भित्रिएको छ ।
    त्यसपछि वढी भित्रिएका पदार्थहरुमा पेट्रोल, खाना पकाउने एपी ग्यास, फलामजन्य कच्चापदार्थ, सोयाबिन तेल, कोइलाजन्य सामग्री परेका छन् ।
    कच्चा पाम तेल, स्मार्ट फोन, औषधिजन्य सामाग्री पनि बढी आयात हुने सूचीमा रहेका छन् । २२ अर्ब ९४ करोड ६० लाख रुपैयाँको युरिया मल आयात भएको छ ।

    विभागका अनुसार ६६ अर्ब ८४ करोडको रुपैयाँको पेट्रोल, ५८ अर्ब १५ करोड रुपैयाँको खाना पकाउने ग्याँस आयात भएको छ।
    गत वर्ष ४३ अर्ब ८९ करोड रुपैयाँको सुन मात्र भन्सार तिरेर भित्रिएको छ ।
    ३५ अर्ब ५८ करोड रुपैयाँको भटमासको तेल भित्रिएको तथ्यांक रहेको छ ।
    यसैंगरी २७ अर्ब १२ करोड रुपैयाँको कोइला आयात भएको छ ।
    भन्सार विभागका अनुसार नेपालले यस अवधिमा ४ लाख ९२ हजार ३३५ स्क्वायर मिटर कार्पेट बिक्रीबाट ११ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको छ । रिफाइन्ड गरिएको पाम तेलको निर्याटबाट १० अर्ब ७१ करोड रुपैयाँ भित्रिएको छ ।

    नेपालले ८ अर्ब ४७ करोड रुपैयाँको भटमासको तेल निर्यात गरेको तथ्यांक रहेको छ ।
    यसैंगरी ८ अर्ब २७ करोडको अलैंची नेपालले निर्यात गरेको छ । त्यस्तै ६ अर्ब ५६ करोड पाम तेल निर्यात गरेको छ ।
    आयात निर्यातको आधारमा नेपालको व्यापार घाटा विगतमा झैं भारतसँग रहेको छ । भारतसँगको व्यापार घाटा ९ खर्ब २१ अर्ब १६ करोडको रहेको छ । यसैंगरी चीनसँग २ खर्ब २० अर्व ९५ करोडको व्यापार घाटा रहेको छ । त्यसपछि इन्डोनेसियासँग ४१ करोडको, युएइसँग ३१ करोडको र अर्जेन्टिनासँग २४ करोडको व्यापार घाटा रहेको छ । व्यापार घाटा भएका अन्य मुलुकहरुमा क्रमशः मलेसिया, युक्रेन, अस्ट्रेलिया, कतार, थाइल्यान्ड, ओमान र साउदी अरेविया रहेका छन् ।

    सवैभन्दा वढी व्यापार फाइदा भएको मुुलुकमा डेनमार्क रहेको छ । डेनमार्कसँग ५ अर्ब करोड १२ करोडको व्यापार फाइदा छ भने अमेरिकासँग १४ करोडको व्यापार फाइदा रहेको छ । त्यसैंगरी अल्जेरिया, कम्बोडिया, नाइजेर, उरुग्वेसँग पनि व्यापार फाइदा रहेको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    समानुपातिकमा रास्वपाको ५१ लाखबढी मत ,अरुको कति?
    ४८ सेकेण्ड अघि

  • २

    रवि लामिछानेको चुनावी खर्च सार्वजनिक: ९ लाख ९० हजार रुपैयाँ खर्च , इन्धन र खाद्यान्नमा कति?
    १६ मिनेट अघि

  • ३

    दाउन्नेमा भारतीय कन्टेनर दुर्घटना: तीन बस र मोटरसाइकलमा ठक्कर, नौ घाइते
    ३१ मिनेट अघि

  • ४

    आजको मौसम
    ३८ मिनेट अघि

  • ५

    सार्वजनिक खरिद, परामर्श, सफ्टवेयर,आयोजना र वित्तीय व्यवस्थापनमा अनियमितता
    १ घण्टा अघि

  • ६

    घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन
    १७ घण्टा अघि

  • ७

    वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
    १८ घण्टा अघि

  • ८

    अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता
    २0 घण्टा अघि

  • ९

    चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ
    २१ घण्टा अघि

  • १०

    भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ३

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ४

    प्रत्यक्षतर्फको मत परिणाम एक दिनमै सार्वजनिक गर्ने तयारी

    नेपाल नक्सा
    ५

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ६

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution