
काठमाडौँ, १४ जेठ । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार शुक्रबार प्रति तोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ६ सय रुपैयाँ कारोबार भईरेको छ । ।
यस्तै, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो। शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे