• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १४, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका तीन निर्णय

११ घण्टा अघि
२

सुकुम्वासी बस्तीका विद्यार्थीलाई तत्काल व्यवस्थापन गर्न शिक्षा मन्त्रालयको ६ बुँदे निर्देशन

१२ घण्टा अघि
३

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता बन्ने

१३ घण्टा अघि
४

शिक्षामन्त्री पोखरेल र चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता

१३ घण्टा अघि
५

खाली गरिएका नदी किनारका जग्गा जोगाउन महानगरको निर्देशन

१४ घण्टा अघि
६

पूर्वाधार विकासमा जोड दिन चेम्बरको आग्रह, निर्माण व्यवसायीलाई समयमै भुक्तानी माग

१५ घण्टा अघि
७

हेडसरले स्वागत नगर्दा थर्काए जति सजिलो छैन मुलुक चलाउनः गोकुल बास्कोटा

१५ घण्टा अघि
८

३ अर्बभन्दा बढी नाफा कमायो एभरेष्ट बैंकले, प्रतिसेयर आम्दानी ३२ रुपैयाँ

१५ घण्टा अघि
९

मालीका रक्षामन्त्री कामाराको विस्फोटमा परी मृत्यु

१५ घण्टा अघि
१०

मन्त्रिपरिषद् बैठक बस्दै

१६ घण्टा अघि
११

सहकारी बचत फिर्ता गर्न सरकारको नयाँ ‘चक्रीय कोष’ योजना

१६ घण्टा अघि
१२

बिहान ८ बजेदेखि कक्षा १२ परीक्षा सञ्चालन, ४ लाखभन्दा बढी परीक्षार्थी सहभागी

१६ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० जेष्ठ ९, मंगलबार (२ साल अघि)

सरकार र पत्रकार मिलेर लोकतन्त्र बलियो हुन्छ : ब्रजेश पाठक

  • 3,943 Views
  • आगरा, 17 मई।  उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठकले पत्रकारिता लोकतन्त्रको चौथो स्तम्भ भएको बताएका छन् ।

    “सत्ता र पत्रकारिताबीचको खाडल हटाएर लोकतन्त्र बलियो बनाउनुपर्छ, तब मात्र देश र राज्यको उन्नति सम्भव छ,”  उनको भनाई थियो ।

    प्रेस क्लब अफ आगरा र उत्तर प्रदेश पत्रकार संघको आयोजना र सार्क जर्नलिस्ट्स फोरमको सहयोगमाा ​आयोजित इन्डो–नेपाल–बंगलादेश मिडिया कन्क्लेभ–२०२३ मा उपमुख्यमन्त्रीले भिडियो सन्देशमार्फत यस्तो धारणा व्यक्त गरेका हुन ।

    होटल क्लार्क शिराजमा भएको सम्मेलनमा भारत, नेपाल र बंगलादेशका ४०० भन्दा बढी पत्रकारको सहभागिता रहेको थियो ।

    कन्क्लेभको विषय “समसामयिक परिदृष्यमा मिडियाका चुनौती र समाधान” रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय कानून तथा न्याय राज्यमन्त्री प्रा एसपी सिंह बघेलले प्रतिस्पर्धा र टीआरपीका कारण कतिपय समाचार आधा अपूर्ण वा तथ्यविहीन प्रसारण र प्रकाशन हुने गरेकाले त्यसले गलत असर पर्ने बताए ।

    समाजमा जसरी गलत पत्रकारिताका लागि पहेँलो पत्रकारिता शब्द प्रयोग गरिन्थ्यो, त्यसरी नै प्रशासनिक कर्मचारीको भ्रष्टाचारलाई रातो फीता शब्द दिइएको उनले बताए ।  तर अब यी सबैबाट बच्ने र आफ्नो छवि सफा राख्ने समय भएको उनको भनाई थियो ।

    तुलसीदासको दोहोरीलाई वर्तमान युगको परिप्रेक्ष्यमा परिमार्जन गर्दै उनले कवि, वैद र पत्रकारले भयभीत भएर प्रशंसा गरे देश बर्बाद हुने बताए ।  प्रजातन्त्रका चार खम्बा मध्ये एउटा पनि कमजोर भए लोकतन्त्र खतरामा पर्ने समेत उनले बताए ।

    त्यसैले पत्रकारले पारदर्शिताका साथ आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ ।

    कुनै पनि हालतमा लक्ष्मण रेखा पार नगर्न उनले आग्रह गरे ।

    उनले भने, ‘नारदजीले जस्तै पत्रकारले सूचना मात्रै दिदैनन्, पीडितलाई न्याय पनि दिन्छन् भन्ने हामीलाई थाहा छ ।” उत्तर प्रदेश राज्यका शिक्षा मन्त्री योगेन्द्र उपाध्यायले सरकार र पत्रकारले समाजको लागि सोच्दा मात्रै समस्याको समाधान हुने बताए ।  “पत्रकारले मात्रै जनतालाई सचेत गराउँछन् ।

    संकटकालमा पत्रकारिताको चेतनाको प्रभाव हामीले देख्यौं ।अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउँदा पत्रपत्रिकाले पनि आवाज उठाए र विरोध गरे ।  फलस्वरूप तत्कालीन सरकार ढल्कनुपरेको थियो ।

    पत्रकारले राम्रो मनले काम गरे मात्र समाज, राज्य र देशमा परिवर्तन ल्याउन सक्छ,” उनको भनाई थियो । कार्यक्रमका प्रमुख वक्ता वरिष्ठ पत्रकार विनोद अग्निहोत्रीले आगरामा भएको भारत–पाक शिखर सम्मेलनको स्मरण गर्दै उनले ती वार्ता सफल भएको भए अहिलेसम्म भारत र पाकिस्तानको नक्सा परिवर्तन भइसकेको हुने बताए ।

    पत्रकारिताका चुनौतिहरुको बारेमा चर्चा गर्दै उनले धेरै सतर्कता आवश्यक रहेको बताए ।  “सावधान रहनुहोस्, तथ्यहरू जाँच गर्नुहोस् र पारदर्शी हुनुहोस्, त्यसपछि आफ्नो समाचार फर्वार्ड गर्नुहोस् ।  हिन्दी पत्रकारिता सम्पदा हो, यसलाई सम्हाल्नैपर्छ,” उनको भनाई थियो ।

    आज पत्रकारहरु एकजुट हुनुपर्ने पनि उनले बताए ।  उपजाका प्रदेश अध्यक्ष शिव मनोहर पाण्डेले ग्रामीण क्षेत्रका पत्रकारलाई कसैले ध्यान नदिएको बताए ।  “न त प्रतिष्ठानबाट उचित पारिश्रमिक पाउँछन् न समाजबाट उचित सम्मान पाउँछन्, आफ्नो विचित्र परिस्थितिलाई पनि सबैले बुझ्नुपर्छ ।

    मिडियामाथि अंकुश लगाइँदैछ, पत्रकारले अरुको पीडा लेख्न सक्छ, आफ्नो होइन ।  यसका लागि पत्रकार सङ्गठनहरू बलियो भएर आफ्ना समस्याहरू आपसमा समाधान गर्नु उपयुक्त हुन्छ,” पाण्डेको भनाई थियो ।

    सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाले भारत लोकतन्त्रको जननी मुलुक भएको बताए ।  “नेपाल र बंगलादेशमा भारतको सहयोगबाट मात्रै लोकतन्त्र आएको हो ।  विश्वका धेरै देशहरू पनि भारतीय पत्रकारिताबाट प्रभावित छन् ।

    प्रेरणा लिनुहोस्, हामीले यसबाट सिक्नुपर्छ, दक्षिण एसियाका पत्रकारले सोच्नुपर्छ,” लामाले बताए ।  अफगानिस्तानका पत्रकारहरूले धेरै समस्याको सामना गर्न परेको पनि उनको भनाई थियो । दक्षिण एशिया साथै भारतमा पनि पत्रकारहरूले लोकतन्त्रको रक्षाका लागि सधैं अग्रपंक्तिमा लडेको उनले बताए । सार्क जर्नलिस्ट्स फोरमका महासचिव बंगलादेशका मोहम्मद अब्दुर रहमानले कार्यक्रम गौरवशाली भएको बताए ।

    “भारतको लोकतन्त्र पनि समृद्ध र प्रेरणादायी छ, म यसलाई सलाम गर्दछु,” उनको भनाई थियो । वरिष्ठ पत्रकार अरुण त्रिपाठीले पत्रकार र पत्रकारिताको संकटबारे विशेष प्रतिबिम्ब प्रस्तुत गरेका थिए । उनले हरेक किसिमको समाचारबाट पत्रकारहरुलाई चुनौती भएपनि सुरक्षा उपलब्ध नहुने भएकाले नैतिकता पत्रकारको कवच भएको बताए ।

    “प्रख्यात पत्रकार पराडकर जीले अमर शहीद राजगुरुलाई पिस्तौलले गोली चलाउन सिकाएका थिए तर पराडकर जीले कहिल्यै पिस्तौल प्रयोग गरेनन्,”उनको भनाई थियो ।

    महात्मा गान्धी, पंडित नेहरु, अटलजी, आडवाणी आदि पनि पत्रकार रहेको उनले बताए ।  सबैको बारेमा लेख्ने पत्रकारले आफ्नो बारेमा कहिल्यै लेखेनन, पत्रकारिता आउँछ र जान्छ तर समाज यहीँ रहने उनको भनाइ थियो ।

    त्यसैले समाजलाई समृद्ध र सभ्य बनाउनुपर्छ, तब मात्र हाम्रो पत्रकारिता सार्थक हुने उनको भनाई थियो ।  मञ्चमा क्लबका उपाध्यक्ष विनीत दुबे, उपसचिव शोभित चतुर्वेदी पनि थिए । कार्यक्रमको सुरुमा प्रेस क्लब अफ आगराका सचिव सञ्जय तिवारीले स्वागत मन्तव्य राखेका थिए । उनले पत्रकारिताका अगाडि थुप्रै चुनौतिहरु रहेकाले सबैले सामना गर्नुपर्ने बताए ।

    कार्यक्रमको सञ्चालन गर्दा कोषाध्यक्ष विवेक जैनले आगराको पत्रकारिता र यसको इतिहासको बारेमा प्रकाश पारे।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका तीन निर्णय
    ११ घण्टा अघि

  • २

    सुकुम्वासी बस्तीका विद्यार्थीलाई तत्काल व्यवस्थापन गर्न शिक्षा मन्त्रालयको ६ बुँदे निर्देशन
    १२ घण्टा अघि

  • ३

    भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता बन्ने
    १३ घण्टा अघि

  • ४

    शिक्षामन्त्री पोखरेल र चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता
    १३ घण्टा अघि

  • ५

    खाली गरिएका नदी किनारका जग्गा जोगाउन महानगरको निर्देशन
    १४ घण्टा अघि

  • ६

    पूर्वाधार विकासमा जोड दिन चेम्बरको आग्रह, निर्माण व्यवसायीलाई समयमै भुक्तानी माग
    १५ घण्टा अघि

  • ७

    हेडसरले स्वागत नगर्दा थर्काए जति सजिलो छैन मुलुक चलाउनः गोकुल बास्कोटा
    १५ घण्टा अघि

  • ८

    ३ अर्बभन्दा बढी नाफा कमायो एभरेष्ट बैंकले, प्रतिसेयर आम्दानी ३२ रुपैयाँ
    १५ घण्टा अघि

  • ९

    मालीका रक्षामन्त्री कामाराको विस्फोटमा परी मृत्यु
    १५ घण्टा अघि

  • १०

    मन्त्रिपरिषद् बैठक बस्दै
    १६ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    गृहमन्त्री गुरुङ विवादमा तानिए, पार्टीभित्रै छलफल र बाहिर दबाब चुलिँदै

    नेपाल नक्सा
    २

    ‘सम्बद्ध कसुर’ नै अस्पष्ट भए सम्पत्ति शुद्धीकरण मुद्दा कति न्यायिक?

    नेपाल नक्सा
    ३

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ४

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

    नेपाल नक्सा
    ५

    नेपाल टेलिकमको समर अफर सार्वजनिक: सस्तोमा बढी डाटा र असीमित कल

    नेपाल नक्सा
    ६

    सहमहामन्त्रीबाट महामन्त्रीतर्फ भूपदेव शाह, आज निर्णय हुने

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution