
काठमाडौँ, २९ बैशाख । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्थायी पदपुर्तिको लागी भर्ना आहवान गरेको छ । तोकिएको योग्यता पूरा गर्ने नेपाली नागरिकलाई अवसर प्रदान गर्दै खुला प्रतिस्पर्धात्मक परीक्षामार्फत यो भर्ना गरिने छ ।
रिक्त पदहरूमा आवेदन दिन इच्छुक उम्मेदवारहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारिक वेबसाइट www.caanepal.gov.np मा उपलब्ध अनलाइन मार्फत आवेदन फारम भर्नुपर्नेछ। आवेदन सूचना जारी भएको मितिबाट २१ दिनभित्र दिनु पर्नेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे