
काठमाडौँ, वैशाख २६ । प्रमुख तीन दलका शिर्ष नेताहरुबीच बालुवाटारमा भेटवार्ता भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलबीच भेटवार्ता भएको हो ।
नक्कली शरणार्थी प्रकरणले असन्तुष्टी चर्किएको बेला शीर्ष तीन दलका नेताबीच मंगलबार भेटवार्ता भएको छ ।
प्रमुख तीन दलका शिर्ष नेताहरुकै नाम नक्कली शरणार्थी प्रकरण मुछिन थालेपछि राजनितिक वृतमा तरंग पैदा भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे