
काठमाडौं, चैत १ । सात प्रदेशका प्रमुखले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।आज (बुधबार) प्रदेश प्रमुखहरूले प्रधानमन्त्री प्रचण्डसँग सामूहिक भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रदेश प्रमुखहरू र प्रधानमन्त्रीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे