
काठमाडौँ, १७ फागुन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिन्ह औपचारिक रुपमा संशोधन भएको छ । रास्वपाले चुनाव चिन्ह सम्बन्धि ब्यवस्था परिवर्तन गर्न पेश गरेको संशोधन प्रस्तावलाई निर्वाचन आयोगले गएको फागुन १५ गते स्विकृत गरेको हो ।
योसँगै अब पार्टीको नयाँ चुनाव चिन्ह घण्टी मात्र हुनेछ । यसअघि रास्वपाले मंसिर ४ गतेको निर्वाचनमा गोलकार भित्रको घण्टीबाट चुनाव लडेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे