• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष ६, आईतबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

टी–२० विश्वकप: क्यानले घोषणा गर्यो २४ सदस्यीय प्रारम्भिक टोली

७ घण्टा अघि
२

पोखरामा दोस्रो भारत–नेपाल पर्यटन भेट, सहकार्य सुदृढ

१२ घण्टा अघि
३

राप्रपाकी खुश्बु ओली काठमाडौं–९ बाट सिफारिस

१३ घण्टा अघि
४

नोरा फतेही सवार कार दुर्घटना

१३ घण्टा अघि
५

एनआईसी एशियाका अध्यक्ष तुलसीराम अग्रवालले दिए राजीनामा

१४ घण्टा अघि
६

विद्यालय सुधारका लागि मन्त्रालयको निर्देशन पर्याप्त छैन, अभिभावकले कदम चाल्नुपर्छ

१५ घण्टा अघि
७

परियोजना आमा, परियोजना प्रवासी देशका लागि, परियोजना सुशासन र परियोजना युवा एक्सेलको अमेरिकी दूतावास यूथ काउन्सिलबाट औपचारिक सुरुवात

१५ घण्टा अघि
८

विदेशी शिक्षा प्रवर्द्धन मात्र नभई युवाको दीर्घकालीन विकासमा केन्द्रित बिज एजुकेशन

१५ घण्टा अघि
९

एभरेष्ट बैंकको कोर बैंकिङ सिस्टम अपग्रेडका कारण अस्थायी सेवा अवरुद्ध

१५ घण्टा अघि
१०

अमेरिकन सेन्टरको तेस्रो सिपअप कार्यक्रम सम्पन्न

१६ घण्टा अघि
११

नोबेल मेडिकल कलेजको छतबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु

१६ घण्टा अघि
१२

राष्ट्रिय सभाका दुई समितिको संयुक्त बैठक आज बस्दै

१६ घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
१२

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
प्रकाशित मिति: २०७९ माघ २०, शुक्रबार (२ साल अघि)

च्याउखेतीबाट मनग्य आम्दानी

  • 2,131 Views
  • काठमाडौँ  , २० माघ |

    नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा च्याउखेती गर्ने कृषक मेहनत गरे आफ्नै ठाउँमा नै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् ।

    गैँडाकोट नगरपालिका–५ मा रहेको छत्राक एग्रो फार्मका सञ्चालक ६१ वर्षीय कर्णलाल श्रेष्ठ विगत दुई वर्षदेखि च्याउखेतीमा नै रमाइरहनुभएको छ । “केही गर्छु भन्ने इच्छाशक्ति भयो भने न त पैसाले रोक्दो रहेनछ, न त उमेरले नै छेक्दो रहेछ, मात्र काम गर्ने जोश, जाँगर चाहिँदो रहेछ”, श्रेष्ठले भन्नुभयो ।

    छ कट्ठा क्षेत्रफलमा तीन टहरा बनाएर रु ६५ लाख लगानीका साथ सुरु गरेको च्याउ खेतीले उहाँलाई मनग्य आम्दानी दिएको छ । श्रेष्ठले अहिले महिनामा कम्तीमा रु एक लाख आम्दानी गर्दै आएको बताउनुभयो ।

    “छ कट्ठा जमिनको वर्षमा रु एक लाख भाडा तिर्ने गरेको छु, तर पनि आम्दानी राम्रो छ”, उहाँले भन्नुभयो, “वर्षमा कम्तीमा पनि २० हजार किलो च्याउ बिक्री गर्दै आएको छु, खर्च कटाएरै महिनामा कम्तीमा रु एक लाखको व्यापार हुन्छ ।”

    भौतिक संरचना निर्माणका लागि बढी रकम खर्च गरेको उहाँले बताउनुभयो । पराल मौसमबाहेकका समयमा महँगो पर्ने भएकाले पनि पहिले नै किनेर राख्न र अन्य कामका लागि छुट्टै टहरा बनाएको श्रेष्ठको भनाइ छ ।

    “बाजेसँग अन्य व्यापार व्यवसायमा सामेल थिए, ३० वर्षपछि किसान हुन मन लाग्यो, अनि व्यापारभन्दा खेतीमा फाइदा देखेँ”, उहाँले भन्नुभयो, “गर्मी, जाडो दुवै मौसममा च्याउखेती गर्दै आएको छु, यसको बजार सजिलै र मुल्य राम्रो पाइन्छ ।”

    उहाँलाई नगरपालिकाले पनि सहयोग गरेको छ । उहाँलाई पराल बफाउनका लागि आवश्यक पर्ने अटोक्लेव मेसिन नगरपालिकाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो । स्टिलको रु १० लाखको अटोक्लेव मेसिनमा पराल पकाइ बफाएर च्याउ उत्पादन हुने गरेको छ । “अरु व्यापार, व्यवसायभन्दा च्याउखेती राम्रो छ, ३० दिनमै उत्पादन दिन्छ, मुनाफा पनि धेरै हुन्छ”, उहाँले भन्नुभयो ।

    श्रेष्ठ जस्तै गैँडाकोट–१ मा अनिता च्याउ फार्मको नाममा अनिता न्यौपानेले च्याउखेती गर्दै आइरनुभएको छ । सुरुमा च्याउखेती गर्न निकै गाह्रो महसुस भएको अनुभव उहाँले बटुल्दै जाँदा अहिले यसैलाई आम्दानीको स्रोत बनाउनुभएको छ ।

    कोरोनाको महामारीसँगै विदेशबाट श्रीमान् घर फर्केपछि परिवार नै मिलेर च्याउखेती सुरु गरेको उहाँले बताउनुभयो । “श्रीमान् कोरोनाका कारण कतारबाट घर फर्किएपछि च्याउ खेती सुरु गरेको हो, सुरुमा त बिग्रियो, घाटा पनि लाग्यो पछि राम्रो हुँदै आयो”, उहाँले भन्नुभयो ।

    अन्य काममा जस्तै च्याउखेतीमा पनि मेहनत गर्नुपर्ने उहाँको भनाइ छ । बिहानदेखि राति अबेरसम्म च्याउकै हेरचाहमा व्यस्त हुने उहाँले चिसो समयमा बढी राम्रो हुने बताउनुभयो । जाडो समयमा मासिक रु दुईदेखि तीन लाखसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

    गैँडाकोट–४ मा रहेको शिवशक्ति कृषक समूहले पनि सामूहिक च्याउखेती गर्दै आएको छ । पचास महिलाले रु तीन लाख लगानीबाट सुरु गरेको च्याउ फार्म पाँच टनेलमा छ । चार वर्षअघि नगरपालिकाको रु डेढ लाख सहयोगमा सुरु गरेको फार्मले सामूहिक एकतासँगै धेरै थोरै आम्दानी पनि गराएको समूहका अध्यक्ष सङ्गीता पण्डितले बताउनुभयो ।

    “आएको नाफा समूहमा नै राखी सामूहिकरुपमा सञ्चालन गर्ने गरेका छौँ”, पण्डितले भन्नुभयो, “निरन्तरको लगाव भए च्याउखेती आम्दानीको उपयुक्त माध्यम हुने रहेछ ।” सो नगरपालिका क्षेत्रमा च्याउखेती प्रवद्र्धनका लागि नगरपालिकाले पनि सहायता प्रदान गर्ने गरेको छ ।

    नगरपालिकाले विभिन्न समयमा अनुदान, किसानका लागि सहुलियत र अन्य कार्यक्रम सञ्चालन गरेर अगाडि बढेको नगरपालिकाको कृषि शाखाका नायब प्राविधिक सहायक सुरक्षा पौडेलले बताउनुभयो । “नगरपालिकाले किसानका लागि सहयोग र अनुदानका कार्यक्रमसँगै प्रोत्साहन गरेको छ”, पौडेलले भन्नुभयो, “अहिलेसम्म नगरपालिकामा जम्मा तीन च्याउ फार्म दर्ता छन् ।”

    रासस 

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    टी–२० विश्वकप: क्यानले घोषणा गर्यो २४ सदस्यीय प्रारम्भिक टोली
    ७ घण्टा अघि

  • २

    पोखरामा दोस्रो भारत–नेपाल पर्यटन भेट, सहकार्य सुदृढ
    १२ घण्टा अघि

  • ३

    राप्रपाकी खुश्बु ओली काठमाडौं–९ बाट सिफारिस
    १३ घण्टा अघि

  • ४

    नोरा फतेही सवार कार दुर्घटना
    १३ घण्टा अघि

  • ५

    एनआईसी एशियाका अध्यक्ष तुलसीराम अग्रवालले दिए राजीनामा
    १४ घण्टा अघि

  • ६

    विद्यालय सुधारका लागि मन्त्रालयको निर्देशन पर्याप्त छैन, अभिभावकले कदम चाल्नुपर्छ
    १५ घण्टा अघि

  • ७

    परियोजना आमा, परियोजना प्रवासी देशका लागि, परियोजना सुशासन र परियोजना युवा एक्सेलको अमेरिकी दूतावास यूथ काउन्सिलबाट औपचारिक सुरुवात
    १५ घण्टा अघि

  • ८

    विदेशी शिक्षा प्रवर्द्धन मात्र नभई युवाको दीर्घकालीन विकासमा केन्द्रित बिज एजुकेशन
    १५ घण्टा अघि

  • ९

    एभरेष्ट बैंकको कोर बैंकिङ सिस्टम अपग्रेडका कारण अस्थायी सेवा अवरुद्ध
    १५ घण्टा अघि

  • १०

    अमेरिकन सेन्टरको तेस्रो सिपअप कार्यक्रम सम्पन्न
    १६ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    आठौँ राष्ट्रिय झण्डा दिवस मनाइयो, बसन्तपुरमा झण्डा र्‍याली

    नेपाल नक्सा
    २

    एमाले महाधिवेशनमा महेश बस्नेत सचिव पदका उम्मेदवार

    नेपाल नक्सा
    ३

    मेटलाइफ नेपालको २४औँ वार्षिकोत्सव सम्पन्न, ग्राहक–केन्द्रित सेवामा प्रतिबद्धता

    नेपाल नक्सा
    ४

    NED र IRI ले नेपालमा युवा राजनीतिक सञ्जाल निर्माण गरेको आरोप

    नेपाल नक्सा
    ५

    एनपिएलले राष्ट्रिय आत्मविश्वास बढायो : प्रधानमन्त्री सुशीला कार्की

    नेपाल नक्सा
    ६

    प्रतिकित्ता ८२०.८० रुपैयाँमा रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ, पुस ७ देखि खुल्ने

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution