काठमाडौँ, ३ माघ । कम्पनीको ल्यानलाइन, प्रिपेड तथा पोस्पेट सेवा केहीबेर अघिदेखि अवरुद्ध भएको हो । प्रिपेड तथा पोस्पेटबाट डाइल गर्दा कल इन्डेट आएको छ ।
टेलिकमको आधिकारिक वेबसाइट पनि बन्द छ ।टेलिकमले औपचारिक रुपमा कुनै जानकारी दिएको छैन् । आज मध्यान्हदेखि नेटवर्कमा समस्या देखिएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे