
काठमाडौँ, २ माघ। पछिल्लो समय सुनको भाउ लगातार बढिरहेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार हिजो आइतबार तोलामा १ लाख ५ हजार रुपैयाँ मा कारोबार भएको सुनको मुल्य आज तोलामा दुई सय रुपैयाँले बढेर १ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे