• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ३, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बारम्बार बालहठ नगर्ने हर्कलाई मनिष झाको सुझाव

१२ घण्टा अघि
२

सरकारलाई देउवा दम्पतीको पत्र- नेपाल फर्केर अनुसन्धानमा सघाउँछौँ

१३ घण्टा अघि
३

चिया उद्योग संकटमा, सरकार मौन रहेको कांग्रेसको आरोप

१३ घण्टा अघि
४

रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो सभामुख महोदय ?: चन्द्रमोहन यादव

१४ घण्टा अघि
५

आजदेखि नयाँ विशेषतासहित ५०० को नयाँ नोट चलनचल्तीमा

१४ घण्टा अघि
६

अर्जेन्टिनाको जितसँगै फ्रान्स र नर्वेको पनि शानदार सुरुआत

१५ घण्टा अघि
७

अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकलाई त्रिविको १५ दिने अल्टिमेटम

१५ घण्टा अघि
८

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात, अल्जेरिया ३–० ले पराजित

१६ घण्टा अघि
९

प्रतिनिधि सभा बैठक बस्दै, मन्त्रीहरूले दिनेछन् सांसदका प्रश्नको जवाफ

१६ घण्टा अघि
१०

नेपाल औषधि लिमिटेडको क्षमता उपयोग न्यून,सरकारी औषधि उद्योगको सुस्त चाल, विदेशी औषधिको मालामाल !

१७ घण्टा अघि
११

रेमिट्यान्सको नाममा खेल,अर्बौँ पठाउने कम्पनीकै पैसा अड्कियो, कसले खायो हिसाब ?

२१ घण्टा अघि
१२

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई झोला वितरण

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ पौष २९, शुक्रबार (३ साल अघि)

डिजी पेमा आबद्ध व्यवसायीले अब सुपथ मूल्यमा डिजिटल मार्केटिंग गर्न पाउने

  • 6,944 Views
  • भक्तपुर , २९ पुस  |डिजी पे प्रा.लि. र द्दज्ञकत टेक प्रा.लि. बीच विशेष सहकार्य गर्ने सम्झौता भएको छ ।

    डिजी पे प्रा.लि ले आफ्नो बजार र सेवा विस्तार गर्ने योजना अन्तर्गत बानेश्वर स्थित सामाजिक संजालको डिजिटल मार्केटिंग तथा वेबसाइट र एप बनाउने एक उत्कृष्ट संस्था सँग सहकार्य गर्ने सम्झौता गरेको छ ।

    यस सहकार्य अन्तर्गत डिजी पे ले ल्याएको व्यावसाय आबद्ध योजना अन्तर्गत डिजी पे मा आबद्ध हुने सम्पूर्ण व्यावसायीहरुले डिजिटल मार्केटिंग द्वारा आफ्नो बजार विस्तार गर्न सक्नु हुनेछ ।

    21st टेक प्रा लि को सौजन्य रु. ३०,००० पर्ने प्रिमियम प्याकेज मात्र रु. १५,००० मा गर्न सक्नेछ साथै वेबसाइट र एप तथा अन्य विभिन्न सेवाहरु आफ्नो व्यावसायिक आवश्यकता अनुसार, ५०% सम्मको छुटमा बनाउन सक्नेछ ।

    21st टेक प्रा.लि. का प्रमुख कार्यकारी अध्यक्ष सुश्री निलिमा दाहालका अनुसार यस सहकार्यले सबै डिजी पे मा आबद्ध व्यावसायिलाई आफ्नो सेवा तथा सामानको जानकारी गर्ने अवसर तथा व्यावसायिक लाभ हुने बताए र यस्तो नौलो र विशेष सहकार्यमा आबद्ध हुन पाउनुमा खुशी व्यक्त गरेकी छिन् ।

    उनका अनुसार यस सहकार्यले स्थानीय स्तरमा प्रत्यक्ष बजार विस्तार तथा व्यावसायिक उपलब्धि हुनसक्ने जनाए ।

    त्यस्तै डिजी पे का अध्यक्ष श्री दिवाकर बहादुर पाण्डेले 21st टेक प्रा.लि. जस्तो एक प्रतिष्ठित संस्थासँग सहकार्य गरि आफ्ना व्यवसायीलाई यस्तो विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताए ।

    उनका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ र त्यस अन्तर्गत डिजिटल मार्केटिंग क्षेत्रलाई पनि आबद्ध गर्नसक्नु विशेष उपलब्धि भएको जनाए ।

    यसै गरि अरु पनि विभिन्न संस्थाहरुसंग पनि सहकार्य गरि आफुसंग सम्बन्धित व्यवसायी तथा ग्राहकलाइ थप अफर तथा सुबिधाहरु दिने योजना रहेको बताए ।

    सम्झौतापत्रमा 21st टेक प्रा.लि. का प्रमुख कार्यकारी अध्यक्ष सुश्री निलिमा दाहाल र डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन् ।

    हस्ताक्षर कार्यक्रममा 21st टेक प्रा लि र डिजी पे का विभिन्न व्यक्तित्वहरु पनि उपस्थित थिए ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बारम्बार बालहठ नगर्ने हर्कलाई मनिष झाको सुझाव
    १२ घण्टा अघि

  • २

    सरकारलाई देउवा दम्पतीको पत्र- नेपाल फर्केर अनुसन्धानमा सघाउँछौँ
    १३ घण्टा अघि

  • ३

    चिया उद्योग संकटमा, सरकार मौन रहेको कांग्रेसको आरोप
    १३ घण्टा अघि

  • ४

    रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो सभामुख महोदय ?: चन्द्रमोहन यादव
    १४ घण्टा अघि

  • ५

    आजदेखि नयाँ विशेषतासहित ५०० को नयाँ नोट चलनचल्तीमा
    १४ घण्टा अघि

  • ६

    अर्जेन्टिनाको जितसँगै फ्रान्स र नर्वेको पनि शानदार सुरुआत
    १५ घण्टा अघि

  • ७

    अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकलाई त्रिविको १५ दिने अल्टिमेटम
    १५ घण्टा अघि

  • ८

    मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात, अल्जेरिया ३–० ले पराजित
    १६ घण्टा अघि

  • ९

    प्रतिनिधि सभा बैठक बस्दै, मन्त्रीहरूले दिनेछन् सांसदका प्रश्नको जवाफ
    १६ घण्टा अघि

  • १०

    नेपाल औषधि लिमिटेडको क्षमता उपयोग न्यून,सरकारी औषधि उद्योगको सुस्त चाल, विदेशी औषधिको मालामाल !
    १७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    इतिहासकै ठूलो फिफा विश्वकप आजदेखि : ४८ टोली, १०४ खेल र ५ करोड डलरको पुरस्कार

    नेपाल नक्सा
    २

    लगानी सम्मेलनसहित चीन भ्रमणमा परराष्ट्र मन्त्री

    नेपाल नक्सा
    ३

    विप्रेषण, विदेशी मुद्रा सञ्चिति र शोधनान्तर बचतमा उल्लेख्य वृद्धि, विप्रेषण आप्रवाह ४१ दशमलव २ प्रतिशत वृद्धि

    नेपाल नक्सा
    ४

    संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म

    नेपाल नक्सा
    ५

    मेटलाइफ नेपालद्वारा शंखरापुरमा ५०० बिरुवा रोप्दै वृहत् वृक्षारोपण सम्पन्न

    नेपाल नक्सा
    ६

    सैनिक कल्याणकारी कोषको ‘अर्बौंको साम्राज्य’, एक वर्षमै थपिए ३ अर्बभन्दा बढी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution