• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

५ घण्टा अघि
२

वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

६ घण्टा अघि
३

अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता

८ घण्टा अघि
४

चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ

८ घण्टा अघि
५

भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई

१0 घण्टा अघि
६

स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च

१0 घण्टा अघि
७

पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी

१0 घण्टा अघि
८

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

१0 घण्टा अघि
९

रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?

१0 घण्टा अघि
१०

श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा

११ घण्टा अघि
११

वायु प्रदूषण बढ्दै: काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर

११ घण्टा अघि
१२

वित्तीय कारोबारअघि सर्त बुझेर मात्र हस्ताक्षर गर्न राष्ट्र बैंकको आग्रह

११ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ आश्विन ४, सोमबार (४ साल अघि)

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला संकटमा , क-कसले दिएनन् कबोल गरेको रकम ?

Stadium

  • 4,691 Views
  • कुलप्रसाद काफ्ले/ चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आर्थिक संकटमा परेको छ । कोरोना महामारीका कारण जनस्तरबाट पर्याप्त आर्थिक सहयोग संकलन हुन नसक्दा रंगशालाको काम नै ठप्प बन्न पुगेको हाे । रंगशालाको लागि कबोल गरेको रकमसमेत उठ्न सकेको छैन ।

    कुनै बेला दिनमै २ सय १७ जना कामदारले काम गर्ने गरेकोमा अहिले ५/६ जनाले मैदानमा लगाइएको दुबोमा पानी हाल्ने र गोडमेल गर्ने काम मात्रै गरिरहेका छन् । गएको जेठदेखि रंगशालाको आर्थिक स्राेत जुट्न ठप्प बनेको छ । जनस्तरबाट सहयोग जुटाएर रंगशाला निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउण्डेशनले सरकारको सहयोगको आवश्यकता परेको जनाएको छ ।

    आर्थिक सहयोग गरिदिन भन्दै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) केही दिनअघि काठमाडौं पुगेर नेता र मन्त्रीहरूसँग भेटघाट गरिरहेका छन् । रंगशाला निर्माणको काम ३५ प्रतिशत सकिएको धुर्मुसले बताए । आर्थिक सहयोग जुट्न नसकेपछि १५ साउनदेखि निर्माण कार्य अघि बढ्न नसकेको उनले जानकारी दिए ।

    ‘आर्थिक अभावका कारण रंगशालाको काम प्रभावित भएपछि सरकारलाई जानकारी गराएका छौं। सकरात्मक प्रतिक्रिया आएको छ’, उनले भने । निर्माण सम्पन्न भएपछि भरतपुर महानगरलाई नै हस्तान्तरण गरिने भएकाले सरकारसँग आर्थिक सहयोग मागिएको उनले बताए ।

    करिब ३ अर्ब अनुमानित लागत रहेको रंगशाला निर्माणमा अहिलेसम्म ५४ करोड ६२ लाख २१ हजार रुपैयाँ खर्च भएको छ । जसमध्ये १६ करोड २७ लाख ८८ हजार रुपैयाँ बराबरको काम उधारोमा भएको रंगशाला निर्माण परियोजनाका लेखा प्रमुख मुक्ति तिमिल्सिनाले बताए । फाउण्डेशनले निर्माण सामग्री खरिद र कामदारलाई उधारोमा काममा लगाएर रंगशालाको निर्माण गर्दै आएको हो ।

    तिर्न बाँकी रकम १६ करोड नाघेपछि निर्माण कार्य ठप्प बनेको उनले बताए । महायज्ञमा कबोल भएको रकम पनि उठ्न नसकेकाे तिमिल्सिनाले बताए ।रंगशाला निर्माण सहयोगार्थ २०७६ माघमा महायज्ञको आयोजना गरिएको थियो । त्यतिबेला थुप्रै व्यक्तिले महायज्ञमा आफ्नो नाम सार्वजनिक हुने र प्रचार हुने मोहले आर्थिक सहयोग गर्ने कबोल गरे । अझैसम्म पनि कबोल गरेको रकम नदिएकाे फाउण्डेसनले जनाएकाे छ ।

    महायज्ञमा जिन्सी, बोलकबोल र नगदसहित ६९ करोड ४५ लाख ५६ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता भएको थियो । सरकारी निकायले दिएको बाहेक जम्मा ९ करोड २५ लाख ५९ हजार रुपैयाँ कबोल रकम उठेको तिमिल्सिनाले बताए । सरकारी निकायले मात्रै ५१ करोड १२ लाख ३० हजार ८३२ रूपैयाँ सहयोग गर्ने बताएका थिए ।

    भरतपुर–१५ मा निर्माण भइरहेको रंगशालालाई भरतपुर महानगरले नै कबोल गरेको रकम दिएको छैन । महानगरले १६ करोड रुपैयाँ दिने कबोल गरेकोमा हालसम्म जम्मा ८ करोड मात्रै दिएको तिमिल्सिनाले जानकारी दिए । भरतपुर–१३ को वडा कार्यालयले ५ लाख रुपैयाँ दिएको छ । बागमती प्रदेश सरकारले पनि कबोल गरेको रकम अझै दिएको छैन । उसले ३० करोड कबोल गरेकोमा जम्मा ३ करोड मात्रै दिएको छ ।

    कबोल गरेको रकम नदिनेमा वर्तमान स्वास्थ्य राज्यमन्त्रीदेखि व्यावसायीक संस्थासम्म रहेका छन् । वर्तमान स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफुले कबोल गरेको ११ लाख ५१ हजार रुपैयाँ दिएका छैनन् । त्यस्तै, संघीय सांसद उमा रेग्मीले २० हजार, बागमती प्रदेशका सांसद मिलनबाबु श्रेष्ठले २ लाख १ हजार, बलराम पौडेलले ५५ हजार, अन्जनी श्रेष्ठले ५१ हजार र रिना गुरुङले ५० हजार रुपैयाँ कबोल रकम अझै दिएका छैनन् ।

    स्थानीय तहले दिएनन् कबोल रकम

    जिल्ला समन्वय समिति चितवनलगायत जिल्लाका स्थानीय तहलेसमेत कबोल रकम दिएका छैनन् । जिससले २ करोड २२ लाख रुपैयाँ दिने कबोल गरेकोमा अहिलेसम्म जम्मा ५० लाख ९२ हजार रुपैयाँ मात्रै दिएको छ । माडी नगरपालिकाले ३० लाख कबोल गरेकोमा एक पैसा पनि दिएको छैन ।

    त्यसैगरी, रत्ननगर नगरपालिकाले १७ लाख कबोल गरेकोमा ९ लाख ८५ हजार रुपैयाँ मात्रै दिएको छ । राप्ती नगरपालिकाले ९ लाख कबोल गरेकोमा ५ लाख दिइसकेको छ । बाँकी ४ लाख रुपैयाँ स्थानीय व्यापारीहरूबाट संकलन गरेर दिने भनेकोमा अहिलेसम्म दिएको छैन ।

    आफ्नै जिल्लामा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको रंगशालाको लागि खैरहनी नगरपालिकाले न कबोल गर्‍यो न आर्थिक सहयोग नै । कालिका नगरपालिकाले कबोल गरेको १५ लाख ५५ हजार र इच्छाकामना गाउँपालिकाले कबोल गरेको ११ लाख ११ हजार रुपैयाँ पुरै दिइसकेका छन् । जिल्ला समन्वय महासंघले कबोल गरेको ७७ लाख रुपैयाँ पनि अझै प्राप्त नभएको तिमिल्सिनाले बताए ।

    व्यवसायीका संस्थाले पनि दिएनन्

    व्यवसायीहरूका छाता संस्थाहरूले पनि महायज्ञमा कबोल गरेको रकम दिएका छैनन् । एलपी ग्यास उद्योगले कबोल गरेको १ करोड, निर्माण व्यवसायी संघ चितवनले कबोल गरेको २० लाख रुपैयाँ रंगशालाले पाएको छैन ।

    नेपाल पोल्ट्री महासंघले १ करोड कबोल गरेकोमा ४० लाख ५० हजार दिएको छ । बाँकी ५९ लाख ५० हजार रुपैयाँ अझै दिएको छैन । पुरानो मेडिकल कलेजका सञ्चालक प्राडा भीमप्रसाद नटराजले कबोल गरेको २० लाख रुपैयाँ दिएका छैनन् । चितवन मेडिकल कलेजले ५० लाखको प्राथमिक उपचार गराउन मिल्ने भवन निर्माण गरिदिने बताएको थियो । त्यसको पनि काम भएको छैन ।

    ३० हजार दर्शक अट्ने क्षमताको निर्माणाधीन रंगशालाको मुख्य मैदान र तीन हजार दर्शक अट्ने प्याराफिट तयार भइसकेको छ । मैदानमा पिच निर्माण गर्न बाँकी छ । मुख्य मैदानको छेउमा नमुना मैदान पनि बनाइएको छ । नमुना मैदानमा क्रिकेट प्रतियोगिता हुँदै आएकोमा कोरोना महामारीका कारण रोकिएको छ । नमुना क्रिकेट मैदानमा खेल हुँदा त्यसबाट पनि फाउण्डेशनले आर्थिक संकलन गर्दै आएको थियो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन
    ५ घण्टा अघि

  • २

    वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
    ६ घण्टा अघि

  • ३

    अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता
    ८ घण्टा अघि

  • ४

    चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ
    ८ घण्टा अघि

  • ५

    भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई
    १0 घण्टा अघि

  • ६

    स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च
    १0 घण्टा अघि

  • ७

    पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी
    १0 घण्टा अघि

  • ८

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट
    १0 घण्टा अघि

  • ९

    रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?
    १0 घण्टा अघि

  • १०

    श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा
    ११ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि के के गर्न पाइँदैन ?

    नेपाल नक्सा
    २

    कालोसूचीमा राखिएका फर्म र अदालतको अन्तरिम आदेश

    नेपाल नक्सा
    ३

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    ४

    सार्क सांस्कृतिक केन्द्रमा उपनिर्देशक पदका लागि आवेदन आह्वान

    नेपाल नक्सा
    ५

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ६

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution