
काठमाडौँ, १९ पुस । साताको तेस्रो दिन आज मंगलबार सुन चाँदीको भाउ फेरि बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ लाख १ हजार ७ सयमा कारोबार भएको सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेर १ लाख २ हजार ६ सय रुपैयाँमा पुगेको छ ।
तेजावी सुन प्रतितोला एक लाख एक हजार २ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर एक हजार चार सय १० रुपैयाँमा पुगेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे