• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख २१, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपाको उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य

१५ घण्टा अघि
२

तुइन खोलामा ढुङ्गासहितको पहिरो, एकतर्फी मात्रै गाडी सञ्चालन

२0 घण्टा अघि
३

‘विकासको नाममा असमानता अस्वीकार्य’—सीके राउतको सरकारमाथि प्रश्न

२0 घण्टा अघि
४

ऐलानी जग्गामा सांसद खनालको घर, सामाजिक सञ्जालमा डोजर चलाउन माग

२0 घण्टा अघि
५

सरकारी रेकर्डले खोल्दै सुकुम्वासीको सत्य, देशभर छानबिन

२१ घण्टा अघि
६

प्रेस स्वतन्त्रता दिवसमा ऐक्यबद्धता र्‍याली, वार्षिक प्रतिवेदन सार्वजनिक

२१ घण्टा अघि
७

संस्थागत पुनर्संरचनातर्फ सरकार,१५३४ पदाधिकारी पदमुक्त हुने

२१ घण्टा अघि
८

अध्यादेशबारे कानुनमन्त्री गौतमको स्पष्टीकरण: अध्यादेश संसद्‌मै छलफलका लागि पेश हुन्छ

२१ घण्टा अघि
९

प्रेस स्वतन्त्रता दिवसमा थापाको सन्देश: सत्य लेख्न डर नहोस्

२१ घण्टा अघि
१०

आज प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकारको योगदानको सम्मान

२१ घण्टा अघि
११

राजनीतिक नियुक्ति पाएका १५९४ जना पदमुक्त हुँदै

२२ घण्टा अघि
१२

रास्वपाको सचिवालय बैठक बस्दै

२२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०७९ पौष १५, शुक्रबार (३ साल अघि)

पोल्ट्री व्यवसाय जोखिममा

  • 3,844 Views
  • काभ्रेपलाञ्चोक , १५ पुस । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेपलाञ्चोकले १० औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइरहेको छ।सप्ताहव्यापीरूपमा दिवस मनाइरहेको केन्द्रले प्रोटिनको उत्कृष्ट स्रोत मानिने अण्डा विद्यालयका बालबालिका तथा गर्भवती महिलालाई वितरण गर्नुका साथै पोल्ट्री व्यवसायका चुनौतीबारे छलफल सञ्चालन गरिरहेको छ।

    हाल सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बालबालिकालाई कुपोषणबाट जोगाउन अण्डाको प्रयोग महत्वपूर्ण मानिने चेतनामूलक सन्देश दिइरहेको केन्द्र प्रमुख राजकुमार हुमागाईँले बताउनुभयो। उहाँले बागमती प्रदेश सरकारको कार्यक्रमअनुसार ‘सिम्बोलिक’ रूपमा केही विद्यालयका विद्यार्थी र गर्भवती महिलालाई वितरण गरिएको जानकारी दिनुभयो । बुधबार पनौती नगरपालिका–५ चौकोटस्थित स्वास्थ्यचौकीमा नियमित स्वास्थ्य परीक्षण गराउने गर्भवती, सदरमुकाम धुलिखेलस्थित बाल मन्दिर विद्यालय र धनेश्वर प्राथमिक विद्यालयका विद्यार्थीलाई अण्डा वितरण गरिएको हो । अण्डासँगै बालबालिकालाई खाजासमेत खुवाइएको थियो।

    यस्तै शनिबार जिल्लाको मुख्य सहर बनेपामा श्रमिकलाई अण्डा वितरण गर्ने कार्यक्रम राखिएको छ। “कार्यक्रमसँगै प्रोटिनको उत्कृष्ट स्रोतका रूपमा रहेको अण्डा नियमित खान कार्यक्रम एवं विभिन्न माध्यमबाट अनुरोध गर्दै आएको छौँ”, हुमागाईँले भन्नुभयो। जिल्लाको पूर्वी प्रवेशद्धार रोशी गाउँपालिकाको मङ्गलटारमा सचेतनामूलक कार्यक्रमसहित आइतबार दिवस समापन गर्ने कार्यक्रम तय गरिएको छ। छिमेकी देश भारतबाट भित्रने अवैध कुखुरा तथा चल्ला नियन्त्रणका गर्ने थप अभियानअन्तर्गत उक्त स्थानमा हालै जाँचचौकी स्थापना गरिएको छ।

    विसं २०४० देखि सुरु भएको काभ्रेपलाञ्चोकको पोल्ट्री व्यवसायमा जोखिमको अवस्थामा रहेको व्यवसायी तथा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। यस व्यवसायमा जिल्लामा करिब रु १२ अर्ब लगानी भएको बताइएको छ। लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसक्दा व्यवसायी जोखिममा परेको गुनासा व्यक्त भइरहेका छन्। काभ्रेपलाञ्चोक पोल्ट्री व्यवसायका लागि उर्वर क्षेत्र मानिन्छ भने उत्पादन जिल्लामा खपतसँगै निर्यातसमेत गरिरहेको छ। काठमाडौँ उपत्यकामा कुखुराको मासु र अण्डामा ठूलो हिस्सा काभ्रेपलाञ्चोकल ओगटेको छ।

    यस्तै केन्द्रद्वारा बिहीबार आयोजित पोल्ट्री व्यवसाय तथा जिल्लाको समग्र पोल्ट्रीबारे आयोजित बृहत् अन्तक्र्रिया कार्यक्रममा राज्यको नीति सहज बन्न नसक्दा पोल्ट्री व्यवसाय सङ्कटमा परेको गुनासो व्यक्त गरियो । पोल्ट्री व्यवसायका संस्थापक एवं नेपालमा पहिलोपटक चल्ला उत्पादन सुरु गर्ने उद्योग कव नेपालका अध्यक्ष ईश्वर शर्माले पोल्ट्रीमा दोस्रो जिल्लाका रूपमा परिचित काभ्रेपलाञ्चोकमा हाल व्यवसाय जोखिममा परेको बताउनुभयो ।

    “नेपालमा चल्ला उत्पादन सुरु नगरेको भए हालसम्म पनि भारतको भर पर्नुपथ्र्यो । उद्योगसम्बन्धी आवश्यक नीति नहुँदा र भएका नीतिलाई कार्यान्वयन गर्न नसक्दा पोल्ट्री व्यवसाय दिनप्रतिदिन जोखिममा पर्दै गएको छ”, शर्माले भन्नुभयो । उहाँले जिल्लाको पोल्ट्रीको इतिहास तथा पछिल्लो अवस्थाका बारे जानकारी गराउँदै पोल्ट्री व्यवसायका कारण कुपोषण न्यूनीकरण, रोजगारको सिर्जना, मल उत्पादनबाट तरकारी तथा अन्य उत्पादन वृद्धि र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्नुभयो ।

    नेपालमा पोल्ट्री व्यवसाय आत्मनिर्भर हुँदाहुँदै धेरै समस्या भोग्नुपरेको पोल्ट्री व्यवसायी मञ्च काभ्रेपलाञ्चोकका सचिव दयाराम महतले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुकमा आइरहेका विपत्ति तथा विविध कारण पोल्ट्री व्यवसायमा अवसरसँगै चुनौती थपिँदै गएका छन् । उत्पादन छ तर, उपभोग कम छ । नीति छ, कार्यान्वयन छैन ।” निजी क्षेत्रअन्तर्गत ठूलो लगानी भएको व्यवसायलाई राज्यले उपेक्षा गरेको उहाँले गुनासो गर्नुभयो ।

    सो अवसरमा डा सुदीप हुमागाईँले जिल्लाको समग्र पोल्ट्री व्यवसायको अवस्था र आगामी योजना र डा गणेश बञ्जाराले जैविक–सुरक्षाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पोल्ट्री व्यवसायी मञ्चका सल्लाहकार मधुसुदन गुरागाईँ, पशुपक्षी औषधि व्यवसायी सङ्घ जिल्लाका पूर्वकाअध्यक्ष यज्ञ पन्त, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका डा सविता ज्ञवाली, पशु सेवा प्राविधिक उद्धव सापकोटालगायतले पोल्ट्री व्यवसायीका समस्या, अवसर तथा समाधानका विषयमा आ–आफ्ना धारणा राख्नुभयो ।

    कव नेपालले काभ्रेपलाञ्चोकमा सन् २०१३ देखि नेपालमा पहिलोपटक व्यावसायिकरूपमा कुखुराको चल्ला उत्पादन सुरु गरेको हो । काभ्रेपलाञ्चोकमा वार्षिक चार लाख ८० हजार कुखुरा उत्पादन हुन्छ । सोही कुखुराबाट वार्षिक २८ हजार मेट्रिक टन मासु र सात करोड ७० लाख गोटा अण्डा उत्पादन हुँदै आएको छ ।

    केन्द्रका अनुसार काभ्रेपलाञ्चोकमा १३ ह्याचरी, तीन सय ५० ब्रोइलर फार्म, दुई ग्राण्ड प्यारेन्ट उत्पादन गर्ने फार्म र ११ दाना उद्योग सञ्चालनमा छन् । यहाँ १७ हजारभन्दा बढी व्यक्ति रोजगारीमा संलग्न भएका छन् भने करिब रु १२ अर्ब लगानी रहेको छ । नेपालमा आर्थिक समृद्धिका लागि पोल्ट्री व्यवसायीले चार प्रतिशत योगदान पु¥याएको बताइन्छ । रु ६० अर्बभन्दा धेरै लगानी भएको यस व्यवसाय समय–समयमा विभिन्न कारण सङ्कटमा पर्ने गरेको छ। रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    रास्वपाको उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य
    १५ घण्टा अघि

  • २

    तुइन खोलामा ढुङ्गासहितको पहिरो, एकतर्फी मात्रै गाडी सञ्चालन
    २0 घण्टा अघि

  • ३

    ‘विकासको नाममा असमानता अस्वीकार्य’—सीके राउतको सरकारमाथि प्रश्न
    २0 घण्टा अघि

  • ४

    ऐलानी जग्गामा सांसद खनालको घर, सामाजिक सञ्जालमा डोजर चलाउन माग
    २0 घण्टा अघि

  • ५

    सरकारी रेकर्डले खोल्दै सुकुम्वासीको सत्य, देशभर छानबिन
    २१ घण्टा अघि

  • ६

    प्रेस स्वतन्त्रता दिवसमा ऐक्यबद्धता र्‍याली, वार्षिक प्रतिवेदन सार्वजनिक
    २१ घण्टा अघि

  • ७

    संस्थागत पुनर्संरचनातर्फ सरकार,१५३४ पदाधिकारी पदमुक्त हुने
    २१ घण्टा अघि

  • ८

    अध्यादेशबारे कानुनमन्त्री गौतमको स्पष्टीकरण: अध्यादेश संसद्‌मै छलफलका लागि पेश हुन्छ
    २१ घण्टा अघि

  • ९

    प्रेस स्वतन्त्रता दिवसमा थापाको सन्देश: सत्य लेख्न डर नहोस्
    २१ घण्टा अघि

  • १०

    आज प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकारको योगदानको सम्मान
    २१ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    ३ अर्बभन्दा बढी नाफा कमायो एभरेष्ट बैंकले, प्रतिसेयर आम्दानी ३२ रुपैयाँ

    नेपाल नक्सा
    २

    अमेरिकी सहयोगमा ‘वर्ल्ड अफ डान्स नेपाल’ सार्वजनिक

    नेपाल नक्सा
    ३

    वैकल्पिक व्यवस्था बिना उठिबास रोकिनुपर्ने माग, सुकुम्वासी संघको आन्दोलन घोषणा

    नेपाल नक्सा
    ४

    नेपाल वायु सेवा निगमद्वारा उडान समय परिवर्तन

    नेपाल नक्सा
    ५

    नेपाली सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

    नेपाल नक्सा
    ६

    परराष्ट्र सेवाका भत्तामा बाझिएका नियम, एकीकृत व्यवस्था आवश्यक

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution