काठमाडौँ , १५ पुस |भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीको एक सय वर्षीय आमा हिरावेनको शुक्रबार विहान निधन भएको छ ।
शुक्रबार बिहान १०० वर्षको उमेरमा उपचारकै क्रममा निधन निधन भएको हो ।