• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १०, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

शिक्षामन्त्री सस्मित पोखरेलले दिए रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी

७ घण्टा अघि
२

अब प्रहरीलाई १५–१५ दिनमा तलब दिने

८ घण्टा अघि
३

कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीन विद्यार्थीका लागि कुलर र ब्रेल पेपर सहयोग

९ घण्टा अघि
४

प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावमा सिके राउतको विरोध

९ घण्टा अघि
५

संयुक्त राष्ट्र शान्ति सैनिकमाथिका अपराधमा कारबाही कडा बनाउन सुरक्षा परिषद्को सर्वसम्मत प्रस्ताव

१0 घण्टा अघि
६

क्रियाशील सदस्यता व्यवस्थापनका लागि काँग्रेसको नयाँ कार्यतालिका सार्वजनिक

१0 घण्टा अघि
७

बाँदर आतंक नियन्त्रण गर्न दिक्तेल नगरपालिकाले छुट्यायो ४५ लाख रुपैयाँ

११ घण्टा अघि
८

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

११ घण्टा अघि
९

सम्पर्कविहीन १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

११ घण्टा अघि
१०

रास्वपा महाधिवेशन:विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै भोट हाल्न मिल्ने

१२ घण्टा अघि
११

विश्वकप २०२६ : रोनाल्डो चम्किँदा पोर्चुगलको गोल वर्षा, इङ्ग्ल्यान्ड–घाना गोलरहित बराबरी

१२ घण्टा अघि
१२

रास्वपाले सामाजिक लोकतन्त्रलाई बनायो मुख्य विचारधारा

१२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०७९ पौष १०, आईतबार (३ साल अघि)

पसल-पसलमा बुंगली सुन्तला

  • 4,567 Views
  • काठमाडौँ,  पुस १०। मङ्सिर-पुस महिना सुन्तलाको ‘सिजन’ नै हो। ग्रामीण भेगमा राताम्य देखिने सुन्तला हिजोआज बजार केन्द्रित छन्। समशीतोष्ण हावापानीमा उत्पादन हुने सुन्तला अहिले पहाड तथा तराईका बजारमा जताततै भेटिन्छ। त्यसैमध्येको एक हो बुङ्गली सुन्तला।

    जिल्लाको बुंगल नगरपालिका अहिले सुन्तलाले प्रख्यात छ। बुंगलमा सुन्तला नफल्ने कुनै वडा छैन। उत्पादन भएको सुन्तलाले नजिकको बजार पाउँदैन। रूखबाटै टिपेर व्यवसायी सिधै सदरमुकाम पु¥याउँछन्, बजारभरि सुन्तला फैलन्छ र बेचिन्छ।

    बुंगल-७ का पदम बोहराको बारीमा सुन्तलाका ११ बोट छन्। हरेक वर्ष फल्ने सुन्तलाले लगानी अनुसारको पर्याप्त फल दिइरहेको छ। रोपेको दुई वर्षमै फल्न थालेको सुन्तला अहिले लटरम्मै भएको छ। ‘गत वर्ष त झण्डै आठ-दश क्विन्टल बराबर सुन्तला फलेको थियो’, उनले भने, ‘आधा बिजगडा, बागथला, देउरा, देउलेख, झोता लगायतका स्थानीय बजारमा बेचें। धेरै दिन जान नपाएको हुँदा कतै पाहुना, छरछिमेकीले खाए त कति बारीमै सडे।’

    किसान बोहराका अनुसार यस वर्ष भने उहाँको बारीमा झण्डै पाँच क्विन्टल मात्रै सुन्तला उत्पादन भयो। ‘यसपटक सबै बेचें। खर्च काटेर ६०–६५ हजार रुपैयाँ जति फाइदा भयो’, उनले भने।

    साविकको कृषि विकास कार्यालयबाट प्राप्त भएको सुन्तलाको बोटबाट बर्सेनि फाइदा भइरहेको उनले सुनाए। ‘दुई वटा गरा (बारी) मा सुन्तला लगाएको छु। त्यसैले वर्षभरि नै खान पुगेको छ। सुन्तला रोप्नुभन्दा अगाडि दुई डालो पनि गहुँ हुँदैनथ्यो।’

    बुंगलमा पदम मात्रै छैनन्, हरेक गाउँमा सुन्तला खेती गर्ने कृषक छन्। वडा नं ६ का दिनेश धामीले सुन्तला फलाउन लागेको एक दशकभन्दा बढी भइसक्यो। सुरुमा एउटै बोटबाट दुई-तीन डोका बराबर सुन्तला फलाउने धामी अहिले दर्जन क्विन्टलभन्दा बढी सुन्तला फलाउँछन्। ‘पहिले घरमा पुरानै बोट थियो। त्योबाट उत्पादन भएको सबै घरमा खाने, छिमेकीलाई बाँड्न्थ्यो। अहिले भने १५-१६ बोट छन्। सबै फल्छन्। बजारमा बेच्न जान्छौं। वार्षिक एक लाखभन्दा बढी नाफा हुन्छ’, उनले भने।

    बुंगल–६ थन्काँडाकी दुर्गादेवी देवारले सदरमुकाम चैनपुरमा होटल सुरू गरेको १२ वर्ष भयो। त्यस अवधिभर देवारले दर्जनौं ट्रक सुन्तला बुंगलबाट ल्याएर बेचे। पाँच वर्षयता मात्रै देवारले सिजन अनुसार बर्सेनि ३० देखि ४० क्विन्टल बुंगली सुन्तला बेच्दै आएको बताए।

    सुन्तलाको व्यवसायबाट धेरै फाइदा नभए पनि घर खर्च चल्ने गरेको उनको भनाइ छ। ‘गएको हप्ता बुंगल नगरपालिका-५, ६ र ९ बाट २०-२२ क्विन्टल सुन्तला ल्याएका थियौ’, उनले भने, ‘ बुंगलको सुन्तला अन्य जिल्लामा पठाउँदा बढी खर्चिलो हुन्छ। कृषकसँग सम्पर्क गरेर हामी सदरमुकाममा ल्याउँछौं। यता बजार पनि बुझेको हुँदा बेच्न पनि सजिलो हुन्छ।’

    किसान देवारका अनुसार बुंगलमा रूखबाटै ल्याउँदा पनि सुन्तलाको प्रतिकेजी सय रूपैयाँ पर्छ। बुंगलबाट चैनपुर पुर्‍याउनसम्म एक सय ३० रुपैयाँ पर्छ। त्यसमा २० रुपैयाँ नाफा राखेर एक सय ५० रुपैयाँ प्रतिकिलो बिक्री गर्ने गरेको उनले बताए।

    उनले सन्तानलाई गुणस्तरीय शिक्षा दिन सदरमुकाममा होटल सुरु गरेर छोराछोरी विद्यालयमा भर्ना गरेका थिए। सात जना सदस्य रहेको देवारका अहिले दुई निजी र तीन सन्तान सामुदायिक विद्यालयमा पढ्दै छन्। छोराछोरी पढाउनकै लागि होटलसहित सिजन अनुसार तरकारी तथा फलफूलको व्यापार गरिरहेको उनका श्रीमान् महेशले बताए।

    पालिकाको प्राथमिकतामा कृषि

    बुंगलमा कृषकलाई व्यावसायिक बनाउन अनुदानका कार्यक्रम ल्याएको नगरपालिका उपप्रमुख धनबहादुर बोहराले बताए। उनले भने, ‘कृषकलाई व्यावसायिक बनाउन हामीले फलफूल, तरकारी तथा रैथाने बाली उत्पादनका लागि सहयोग गरिरहेका छौं।’

    उनले कृषकलाई बीउ तथा बेर्नासहित अनुदान समेत सहयोग गरिरहेको बताए।

    उनका अनुसार पालिकाको प्राथमिकता पनि कृषिमा नै छ। ‘कृषिमा आत्मनिर्भर हुनसक्यो भने हामी सबैतिर परिपक्व हुन्छौं’, उनले भने, ‘नेपालले कृषिप्रधान देश बनाउनआफैंबाट सुरु गर्नुपर्छ भन्दै कृषिमा बढी लगानी गरेका हौं।’

    जिल्लाको तल्कोट, बुंगल, छविसपाथिभेरा, दुर्गाथली लगायतका पालिकामा यस वर्ष मात्रै करिब पाँच सय क्विन्टल सुन्तला उत्पादन भएको छ। कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टका अनुसार सबैभन्दा बढी सुन्तला बुंगलमा फलेको छ भने त्यसपछि तल्कोटमा फलेको छ।

    सुन्तला धेरै उत्पादन नभएको हुँदा बाहिरी जिल्ला निर्यात नगरेको उनले बताए। ‘सुन्तला उत्पादन धेरै छैन, ढुवानीका लागि कृषकलाई गत वर्ष ७० हजार र यस वर्ष ३० हजार रुपैयाँ ढुवानी खर्च दिएका छौं। उहाँहरूले जिल्लामै बिक्री गर्नुहुन्छ।’ उनका अनुसार सुन्तला उत्पादन भए जति सबै जिल्लामै खपत भइरहेको छ। रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    शिक्षामन्त्री सस्मित पोखरेलले दिए रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी
    ७ घण्टा अघि

  • २

    अब प्रहरीलाई १५–१५ दिनमा तलब दिने
    ८ घण्टा अघि

  • ३

    कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीन विद्यार्थीका लागि कुलर र ब्रेल पेपर सहयोग
    ९ घण्टा अघि

  • ४

    प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावमा सिके राउतको विरोध
    ९ घण्टा अघि

  • ५

    संयुक्त राष्ट्र शान्ति सैनिकमाथिका अपराधमा कारबाही कडा बनाउन सुरक्षा परिषद्को सर्वसम्मत प्रस्ताव
    १0 घण्टा अघि

  • ६

    क्रियाशील सदस्यता व्यवस्थापनका लागि काँग्रेसको नयाँ कार्यतालिका सार्वजनिक
    १0 घण्टा अघि

  • ७

    बाँदर आतंक नियन्त्रण गर्न दिक्तेल नगरपालिकाले छुट्यायो ४५ लाख रुपैयाँ
    ११ घण्टा अघि

  • ८

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो
    ११ घण्टा अघि

  • ९

    सम्पर्कविहीन १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
    ११ घण्टा अघि

  • १०

    रास्वपा महाधिवेशन:विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै भोट हाल्न मिल्ने
    १२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    मेटलाइफ नेपालले ल्यायो ‘क्रिटिकल इलनेस प्लस’, ११ गम्भीर रोगमा आर्थिक सुरक्षा

    नेपाल नक्सा
    २

    नेपाल औषधि लिमिटेडको क्षमता उपयोग न्यून,सरकारी औषधि उद्योगको सुस्त चाल, विदेशी औषधिको मालामाल !

    नेपाल नक्सा
    ३

    विदेशमा रहेकी आरजु राणाको घरमा अख्तियारले टाँस्यो सूचना

    नेपाल नक्सा
    ४

    २३ लाखभन्दा बढी किसान सूचीकृत, परिचयपत्र वितरण अझै अन्योलमा

    नेपाल नक्सा
    ५

    फिफा विश्वकप २०२६: मेक्सिको अन्तिम ३२ मा, क्यानडाको ६–० को ऐतिहासिक जित

    नेपाल नक्सा
    ६

    रास्वपाको महाधिवेशनमा ओली र गगनलाई विशिष्ट अतिथिको निमन्त्रणा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution