
काठमाडौँ ,२५ मंसरि | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारलाई आत्मसमिक्षा गर्दै अघि बढन आग्रह गरेका छन्।आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले कसैलाई दोष नदिई कमीकमजोरी हटाएर अघि बढ्न सरकारलाई सुझाव दिएका हुन्।
गणतन्त्र र संघीयतालाई कसैले समाप्त पार्न नसक्ने हुर्दा सरकारले एकले अर्कालाई दोष नदिई अघि बढन् नेपालले सरकारलाईआग्रह समेत गरे ।अध्यक्ष नेपालले संविधानले प्रदत्त गरेका अधिकार जनताले उपयोग गर्न पाउने गरी काम गर्न पनि स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरे ।
उनले मुलुकमा कायापलट ल्याउन तीन वटै तहका सरकारले आ–आफ्ना दायित्व पूरा गर्नुपर्ने स्मरण समेत गराए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे