
काठमाडौँ , १८ मंसिर | प्रतिनिधिसभा सदस्यमा बाजुराबाट नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे विजयी भएका छन्। पाण्डेले नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापालाई ५४३७ मतान्तरले पराजित गरेका हुन् ।बद्रीप्रसाद पाण्डेले ३१ हजार सात सय ८६ मत प्राप्त गरेका छन् ।
पाण्डेका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का कर्णबहादुर थापाले २६ हजार तीन ४९ मत प्राप्त गरेका छन् ।
बुथ कब्जा र बुथमा भएको विवादमा दुई जना युवाको ज्यान गएपछि यँहि विषयलाई लिएर केही दिन रोकिएको मतगणना निर्वाचन आयोगको निर्देशन पछि मतगणना भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे