• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष ४, शुक्रबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अर्थ मन्त्रालय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू सहकार्यमा वित्त व्यवस्थापन सूचना प्रणाली तालिम, ९० भन्दा बढी प्रतिनिधिहरू सहभागी

१0 घण्टा अघि
२

२०२६ सम्म २० लाख पर्यटक लक्ष्य चुनौतीपूर्ण : होटल संघ नेपाल

११ घण्टा अघि
३

अमेरिकी राजदूत थम्पसन र राष्ट्र बैंकका गभर्नर पौडेलबीच शिष्टाचार भेट

१२ घण्टा अघि
४

जेनजी आन्दोलनका घाइतेलाई चार तहमा वर्गीकरण, आर्थिक सहयोगको व्यवस्था

१२ घण्टा अघि
५

अर्थ मन्त्रालयको निर्देशनपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ छानविन,१५ दिनमा प्रतिवेदन

१२ घण्टा अघि
६

एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज, पोलिटब्यूरो र स्थायी कमिटी गठनमा छलफल

१२ घण्टा अघि
७

उच्च अदालतले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश

१ दिन अघि
८

झापाका दुई स्वास्थ्य केन्द्रलाई कामना सेवा विकास बैंकको सहयोग

१ दिन अघि
९

उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

१ दिन अघि
१०

महासचिवमा शंकर पोखरेल, सचिव पदमा ओली प्यानल विजयी,ईश्वर पोखरेल प्यानलका दुईजना मात्र पदाधिकारी विजयी

१ दिन अघि
११

ओलीको तेस्रो कार्यकाल: एमाले अध्यक्षमा १६६३ मतसहित पुनः निर्वाचित

१ दिन अघि
१२

नेपाल टेलिकमको सहप्रवक्ता पदमा प्रक्षेप थापा क्षेत्री नियुक्त

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
१२

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
प्रकाशित मिति: २०७९ मंसिर १७, शनिबार (३ साल अघि)

नेपलिज एसोसिएशन इन नर्दन टेरिटरी र जुपिटर मिडियाको संयुक्त प्रयासमा डार्विनमा छलफल

  • 2,212 Views
  • काठमाडौँ  ,१७ मंसिर | नेपलिज एसोसिएशन इन नर्दन टेरिटरी (एन ए एन टि) र जुपिटर मिडियाको संयुक्त प्रयासमा डार्विनमा छलफल अस्ट्रेलियाको नर्दन टेरिटरीस्थित डार्विन शहरमा रहेका नेपालीहरुको वृद्धि विकास र संस्कृतिक विविधताका विषयमा जानकारी गराउने उद्देश्यका साथ नेपलिज एसोसिएशन इन नर्दन टेरिटरी (एन ए एन टि) र जुपिटर मिडियाको संयुक्त प्रयासमा इन्टरएक्सन एबाउट डेभेलप्मेण्ट अफ नेपलिज डाएस्पोरा इन नर्दन टेरिटरी विषयक एक छलफल कार्यक्रमको आयोजना गरिएको छ।  उक्त कार्यक्रमको महत्व र आवश्यकताका बारेमा प्रकाश पार्दै उपस्थित सबैमा स्वागत मन्तब्य व्यक्त गर्दै  केबिए ग्लोबलका सिईओ तथा फेडेरेसन अफ नेपलिज युथ इन्टरप्रिनर, फेनिका ओसेनियाका संयोजक तथा इन्टरनेसनल बिजिनेस काउन्सिलका कार्यकारी सदस्य शम्भु कंडेलले कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो।

    सह-आयोजकका रुपमा रहेको जुपिटर मिडियाका निर्देशक सुनिल आचार्यले कार्यक्रम डेस्टिनेसन अस्ट्रेलिया र अस्ट्रेलियामा रहेका नेपालीको प्रगतिमा आफ्ना टेलिभिजन कार्यक्रम र मिडियाहरुबाट नेपालीहरुको प्रगतिलाई रेखांकन गर्न पाउँदा आफु निकै खुशी भएको जानकारी गराउनुभयो।  कार्यक्रममै एन ए एन टि का सल्लाहकार डिल्ली बिनाडीले हुर्किंदै गरेको नेपाली समुदायका बारेमा र नेपालीको इतिहासलाई समेत चित्रण गर्दै आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो।  त्यस्तै नेपाली भाषा, संस्कृति र डार्विनमा हुने गरेको नेपाली संस्कृतिक कार्यक्रमका बारे जानकारी गराउंदै एन ए एन टि का पूर्व अध्यक्ष युवराज पन्तले आफ्नो मन्तव्य व्यक्त गर्नुभयो ।

    त्यसैगरी, नेपाली भाषा र संस्कृतिका साथसाथै नेपाल फेस्टिवल र नेपालीका गतिविधिका विषयमा  गैरआवासीय नेपाली नर्दन टेरिटरीका सचिव शिवराम पौडेलले जानकारी गराउनुभयो। साथै, नेपाललाई डार्विनमा चिनाउनका लागि धरहरा लगायतका महत्वपूर्ण पहिचान बोकेका सम्पदाका  बारे जानकारी गराउंदै एन ए एन टि का पूर्व अध्यक्ष सुदीप श्रेष्ठले धरहरा बनाउन आफु कसरी उत्प्रेरित भएको बारे आफ्नो धारणा राख्नुभयो।

    डार्विनमा हाल झन्डै ७ हजार नेपाली बसोबास गर्दै आइरहेका छन्। सन् २०१८ सम्म ३ हजार मात्र नेपाली डार्विनमा बसोबास गर्थे।  ती मध्य केहिले डार्विनमा राम्रो व्यवसाय समेत गर्दै आएका छन्।  यहि विषयमा जानकारी गराउंदै एन ए एन टि का शुभाष पोखरेले जानकारी गराउनु भयो। साथै कार्यक्रममा उक्त समारोहका संचालक कंडेलले डार्विनमा हाल नेपालीहरु विभिन्न ५० वटा व्यवसायमा आबद्ध भएको र २०० जना नेपालीका लागि रोजगारी सिर्जना गरेको जानकारी गराउनुभयो। नर्दन टेरिटरीमा रहेका नेपालीहरुले खेलकुदमा हासिल गरेको उपलब्धिका बारेमा डार्विन हर्ट्स फुटबल क्लबका सचिव फिरोज रानाले जानकारी गराउनुभयो ।  डार्विन हर्ट्स फुटबल क्लब राज्य स्तरमै प्रिमियर लिग खेल्ने पहिलो नेपाली फुटबल क्लब हो ।  त्यस्तै उक्त कार्यक्रममा डार्विन सम्बन्धी कपोकल्पित भ्रमहरु चिर्दै आफु डार्विन आएपछि मात्र यहाँको वास्तविकता बारे थाहा पाएको चार्ल्स डार्विन विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका सुशान्त खतिवडाले जानकारी दिनुभयो। डार्विनमा धेरै अवसर रहेको आफुले यहाँ आएपछि मात्र थाहा पाएको उहाँको भनाइ छ।

    त्यस्तै चार्ल्स डार्विन विश्वविद्यालय नेपलिज स्टुडेण्ट एसोसिएसनका पूर्व कार्यकारी सदस्य नगेन्द्र तिमिल्सिनाले एसोसिएसनका गतिविधि र भूमिकाको बारे जानकारी दिनुभयो।  कार्यक्रमका प्रमूख अतिथि चार्ल्स डार्विन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा स्कट बोम्यानले नेपालीहरुको प्रगति देख्दा आफु निकै हर्षित भएको बताउंदै नेपाली समुदायलाई अगाडी बढ्नका लागि आवश्यक सरसल्लाह र विश्वविद्यालयबाट गर्नुपर्ने सहयोग बारे आफु जानकार रहेको बताउनुभयो।  कार्यक्रममा चार्ल्स डार्विन विश्वविद्यालय, क्यान्टरबरी इन्स्टिच्युट अफ म्यानेजमेन्ट, बेसाइड इन्टरनेसनल कलेज, सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट, डार्विन सिटी कलेज लगायत शैक्षिक संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।  उपस्थित सबै अतिथिलाई धन्यबाद ज्ञापन गर्दै एन ए एन टी का अध्यक्ष आशिषराज कट्टेलले कार्यक्रमको समापन गर्नुभएको थियो।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    अर्थ मन्त्रालय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू सहकार्यमा वित्त व्यवस्थापन सूचना प्रणाली तालिम, ९० भन्दा बढी प्रतिनिधिहरू सहभागी
    १0 घण्टा अघि

  • २

    २०२६ सम्म २० लाख पर्यटक लक्ष्य चुनौतीपूर्ण : होटल संघ नेपाल
    ११ घण्टा अघि

  • ३

    अमेरिकी राजदूत थम्पसन र राष्ट्र बैंकका गभर्नर पौडेलबीच शिष्टाचार भेट
    १२ घण्टा अघि

  • ४

    जेनजी आन्दोलनका घाइतेलाई चार तहमा वर्गीकरण, आर्थिक सहयोगको व्यवस्था
    १२ घण्टा अघि

  • ५

    अर्थ मन्त्रालयको निर्देशनपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ छानविन,१५ दिनमा प्रतिवेदन
    १२ घण्टा अघि

  • ६

    एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज, पोलिटब्यूरो र स्थायी कमिटी गठनमा छलफल
    १२ घण्टा अघि

  • ७

    उच्च अदालतले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश
    १ दिन अघि

  • ८

    झापाका दुई स्वास्थ्य केन्द्रलाई कामना सेवा विकास बैंकको सहयोग
    १ दिन अघि

  • ९

    उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी
    १ दिन अघि

  • १०

    महासचिवमा शंकर पोखरेल, सचिव पदमा ओली प्यानल विजयी,ईश्वर पोखरेल प्यानलका दुईजना मात्र पदाधिकारी विजयी
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    सुदूरपश्चिम–लुम्बिनी आमनेसामने, एनपिएल दोस्रो संस्करणको उपाधि कसले?,विजेतालाई रु १ करोड १० लाख

    नेपाल नक्सा
    २

    आठौँ राष्ट्रिय झण्डा दिवस मनाइयो, बसन्तपुरमा झण्डा र्‍याली

    नेपाल नक्सा
    ३

    धुर्मुस भन्छन् :एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड दुई वर्षअघि नै लिएको हो ,छोरीको उपचारका लागि अमेरिका आएको

    नेपाल नक्सा
    ४

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौं महोत्सव २०८२: एक लाखभन्दा बढी अवलोकनकर्ता अपेक्षित

    नेपाल नक्सा
    ५

    प्रधानमन्त्री कार्कीले थप चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै

    नेपाल नक्सा
    ६

    एमाले महाधिवेशनमा महेश बस्नेत सचिव पदका उम्मेदवार

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution