
काठमाडौं ,१४ मंसिर । उदयपुर क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका डा। नारायण खड्का निर्वाचित भएका छन् ।
खड्का ३१ हजार २७० मत प्राप्त गरे भने उनले नेकपा ९एमाले० की मञ्जु चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेकी छिन् ।
खड्का र चौधरीबिच २ हजार ३७९ मतान्तर थियो ।उदयपुर .१ मा खड्काले ०६४ यता लगातार जित्दै आएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे