
काठमाडौँ ,१० मंसिर| रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपाका दीपक बोहरा विजयी भएका छन् ।उनले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका हुन्।
खसेको ९३ हजार ६ सय ५ सय ६७ मतमध्ये राप्रपाका बोहराले ३६ हजार ७१७ मत प्राप्त गरेका छन् ।
बोहोराले ३६ हजार ६४८ मत प्राप्त गरेका छन् भने खाँणले ३४ हजार ६ मत पाएका छन्। बोहोराले २६ सय ४२ मतान्तरले जित निकालेका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे