
काठमाडौँ ,१० मंसिर | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो चुनाव खर्च सार्वजनिक गरेका छन्। आफ्नो चुनावी खर्च ११ लाख ८१ हजार ४७२ रुपैयाँ भएको उल्लेख गरेका छन्। तर, यसमा पछिसम्मका लागि सोचेर खरिद गरिएका अतिरिक्त कार्यालय सामग्रीहरुको हिसाब नगरिएको उनले खुलाएका छन्।
उनले औपचारिक सपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेसमेत बताएका छन् ।लामिछानेले आफुलाईविजयी गराएकोमा मतदातालाई धन्यवाद दिएका छन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे