
काठमाडौं , १० मंसिर । मोरङको ३ बाट नेपाली कांग्रेसका उम्मेदवार डा। सुनिल शर्मा विजयी भएका छन् । शर्माले ४८ हजार ६३१ मत प्राप्त गरी विजयी भएका छन् भने नेकपा ९एमाले० का उम्मेदवार भानुभक्त ढकालले २५ हजार ८९५ मत प्रप्त गरेका छन् ।
शर्मा र ढकालबीच २२ हजार ७३६ मतान्तर रहेको छ । यस्तै, राप्रपाबाट उम्मेदवार बनेकी अभिनेतृ रेखा थापाले १० हजार ९८८ मत ल्यएकी छिन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे