
रुकुम , मङ्सिर ९ । अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट विजयी भएका छन् ।गठबन्धनका उम्मेदवार शर्मा रुकुम पश्चिमबाट चौथो पटक निर्वाचित भएका हुन् ।
शर्माले ३९ हजार ५४९ मत ल्याए भने नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाले १२ हजार ९६१ मत प्रप्त गरेका छन् ।
शर्मा र देवकोटाबिच २६ हजार ५८८ मतान्तर रहेको छ ।ले पराजित गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक मल्लले ७९६ मत प्रप्त गरेका छन्
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे