
झापा ,८ मंसिर ।झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको कायम रहेको छ ।
लिङदेनले ३३ हजार ५३० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी कृष्णप्रसाद सिटौलाले २९ हजार ९३१ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले २९ हजार ९३१ मत प्राप्त गरेका छन् । सिटौला र लिङ्देनबीच ३ हजार ५९९ मतान्तर रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे