
काठमाडौँ, ८ मंसिर । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन्। उनले ३३ हजार ५ सय २२ मत प्राप्त गरेको रौतहट १ का प्रमुख निर्वाचन अधिकृत मात्रिका मरासिनीले जानकारी दिए।
उनका प्रतिस्पर्धी एमालेका अजय गुप्ताले २६ हजार ९ सय २२ मत पाए भने तेस्रो भएका जनमत पार्टीका राजेन्द्रप्रसाद साहले १४११ मत प्राप्त गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे