
काठमाडौँ ,८ मंसिर | नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट निर्वाचित भएका छन्।नेता पौडेलले ५३८८ को मतान्तरले विजय हासिल गरेका हुन् ।
पौडेलले २५ हजार ३१३ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानाले १९९२५ मत प्राप्त गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे