
झापा , ७ मंसिर | झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन्।उनले सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका खगेन्द्र अधिकारीलाइ
२८ हजार ५ सय ७४ मतको अन्तरले जितेका हुन् ।
ओली ५२ हजार ३ सय १५ मत ल्याएर विजयी भएका हुन्। खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४१ मत प्राप्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे