
गुल्मी , ७ मंसिर | गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमाले गोकर्ण बिष्ट विजयी भएका छन्। बिष्टले प्रतिद्वन्द्वी झाँक्रीलाई २ हजार ३४ मतको अन्तरले पराजित गरेका हुन्।
बिष्टले २८ हजार ४७६ मतले विजयी हासील गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९एकिकृत समाजवादी०की उम्मेदवार झाँक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरेकी छिन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे