
हेटौंडा ,७ मंसिर । प्रतिनिधि सभातर्फ मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले ७ हजार ५ सय ७८ मत प्रप्त गरेकी छिन् ।
उनका निकटतम प्रतिद्वन्दी राप्रपा नेपालका कमल थापाले ५ हजार १ सय १५ मत प्राप्त गरेका छन् । राप्रपाका दिपक बहादुर सिंहले २ हजार ३ सय ३ मत प्राप्त गरेका छन् ।
हाल सम्म १६ हजार ८ सय मत गणना भइसकेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे