
काठमाडौं ,७ मंसिर । झापा–१ मा नेपाली कांग्रेसकाले बाजी मार्ने पक्का भएको छ । झापा–१ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र एमालेका अग्नि खरेलबिच प्रतिशप्रदा भएको थिगो । झापा–१ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माको जित सुनिश्चित भएको छ । पछिल्लो मतपरिणाअनुसार विश्वप्रकाशले ३४ हजार ५०८ मत पाएका छन् । उता एमालेका अग्नि खरेल २१ हजार ८२८ मत पाएका छन् ।
यहाँ अब ११ हजार ३९१ मत गन्न बाँकी रहेको छ । विश्वप्रकाश र खरेल बीचको मतान्तर १२ हजार ६८० रहेको छ । यहाँ अब ११ हजार ३९१ मत गन्न बाँकी रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे