
भक्तपुर ,७ मंसिर । भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता कायम राखेका छन् ।
५५ हजार ७९० मत गन्दा थापाले २० हजार ८५२ मत ल्याएका छन् । उनका निटकतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतले २० हजार १०९ मत ल्याएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे