
काठमाडौँ , ६ मंसिर |चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ४४१४ मत प्राप्त गरेका छन्।उनले आफ्नो अग्रता बढाउँदै लगेका छन्। अहिलेसम्म १३५०० मत गणना भइसकेको छ ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले ३९७८ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उमेश श्रेष्ठले भने ३५६० मत प्राप्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे