
काठमाडौँ ६ मंसिर | राप्रपाका रवीन्द्र मिश्रले कर्मको फल आफ्नो नियन्त्रणमा नरहेको बताएका छन्। आज उनले एक विज्ञप्ति जारी गदैँ सबै मतदाता लाई धन्यवाद दिएका छन् । उनी काठमाडौं १ का राप्रपाका उम्मेदवार थिए । उनले मतदातालाई धन्यवाद दिएका छन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे