
सप्तरी , ६ मंसिर | सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा। सिके राउतको अग्रता रहेको छ ।
डा।,राउतले ११ हजार ६ सय ६९ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा जसपाका अध्यक्ष उपेन्द्र यादव रहेका छन् ।
उनले ५ हजार ८ सय ४६ मत प्राप्त गरेका छन् । गठबन्धनका जयप्रकाश ठाकुरले २ हजार १ सय ६५ मत प्राप्त गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे