
काठमाडौँ , ६ मंसिर | गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादीका पुष्पकमल दाहाल प्रचण्डले फराकिलो अग्रतालाई कायमै राखेका छन्।
प्रचण्डले ४८३२,राष्ट्रिय स्वतन्त्र पार्टीका रकवीन्द्र बुर्लाकोटीले १४२४,नेकपा एमालेका अब्दुस सलाम मियाँले ११७६ मत प्राप्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे