
बैतडी ,५ मंसिर | बैतडीको पाटन नगरपालिकाको थुममा मतपेटिका पुर्याएर फर्किंदै गरेको जिप दुर्घटनामा परेको छ । से १ ज ८५४ नम्बरको जिप जिपमा १४ जना सवार थिए । दुर्घटनामा ४ प्रहरीको मृत्यु भएको छ।
मृतकको संख्या बढ्ने सक्ने आशंका गरिएको छ।जिप सडकबाट करिब २ सय मिटर तल खसेको थियो।रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे