
भक्तपुर, ५ मंसिर । भक्तपुर क्षेत्र नं. २ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता लिएका छन्। उनले दुई हजार २३० मत ल्याएका छन्
यस्तै नेकपा एमालेमा उम्मेदवार महेश बस्नेतले एक हजार ६३२ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ४२४ मत ल्याएका छन्।
राष्ट्रिय प्रजातन्त्र पाटीका मोहन केसीले २३२ मत पाएका छन्। नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापामगरले २५० मत ल्याएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे