• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १२, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

“अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह

१५ घण्टा अघि
२

तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा

१६ घण्टा अघि
३

नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

१६ घण्टा अघि
४

भूमि र आवास अधिकार उल्लंघन भएको सुकुमवासी मोर्चाको आरोप

१८ घण्टा अघि
५

आजै ७ बजेसम्म बस्ती खाली गर, नत्र डोजर चल्छ

१८ घण्टा अघि
६

इजरायल–लेबनान युद्धविराम थप तीन हप्ताका लागि बढाइयो

१९ घण्टा अघि
७

विदेशी नागरिकता लिने १७ चिकित्सकको लाइसेन्स खारेज

२0 घण्टा अघि
८

वैशाख १५ देखि काठमाडौंका सबै विद्यालयमा नियमित पढाइ सुरु

२0 घण्टा अघि
९

थापाथलीमा सुकुम्बासी हटाउने निर्णयविरुद्ध प्रदर्शन

२१ घण्टा अघि
१०

श्रीकृष्ण विक मृत्यु प्रकरण:न्याय माग्दै सिन्धुलीमा रास्वपाको धर्ना

२१ घण्टा अघि
११

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदै

२२ घण्टा अघि
१२

सुकुम्बासी हटाउने कदमप्रति हर्क साम्पाङको आपत्ति

२२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

२ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

७ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

७ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०७९ मंसिर २, शुक्रबार (३ साल अघि)

महँगो विश्वकप , विश्वास गरौं  उत्तिकै भव्य

  • 3,601 Views
  • काठमाडौँ  ,२ मंसिर |कतारमा हुने विश्वकप फुटबलको सबैभन्दा ठूलो विशेषता हो । महँगो विश्वकप  विश्वास गरौं  उत्तिकै भव्य पनि हुनेछ । अझ कतारको दाबी त केसम्म छ भने यसपल्टको विश्वकप त्यति भव्य हुनेछ, जति कसैले कल्पनामात्र गर्न सक्छन् । कतारले नयाँ रंगशालाहरूका लागि मात्र भनेर साढे ६ अर्ब डलर खर्च गरेको छ । विश्वकपकै लागि भनेर कतारले त्यस्तो मेट्रो सेवा सुरु गरेको छ, जसलाई ड्राइभर आवश्यक नै पर्दैन ।

    बाटो–बाटोमा रहने ‘ल्याम्प’ पनि कस्ता छन् भने तिनले रुपमा झल्को दिनेछ । कतारको अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्य दोहासम्म सजिलै पुग्न सकिनेछ । विश्वकप पहिलोपल्ट अरब देशमा हुन लागेको छ, त्यसैले कतारले त्यसलाई वास्तवमै भव्य बनाउन कुनै कन्ज्युस्याइँ गरेको छैन । कतारको चाहना के छ भने अहिलेको विश्वकप यस्तो होस्, जसलाई धेरै–धेरै पछिसम्म पनि सबैले सम्झिराखुन् । यसले छाड्ने छाप सधैंका लागि सम्झनलायक होस् ।अहिले पनि हजारौं कामदार दिनरात नभनी काम गरिरहेका छन्, कहींकतै कुनै काम नछुटोस् भनेर । यसमा बाटोको मर्मतदेखि लिएर होटलको पूर्ण तयारी पनि पर्छ । प्राकृतिक ग्यासको धनी देश कतार वास्तवमै कति धेरै धनी छ भने उसका लागि यी सबै खर्च गर्न मन दुखाउनुपर्दैन ।

    कतारले विश्वकप गर्ने भयो भनेपछि नै तीन सय अर्ब डलरको अविश्वसनीय बजेट बनाएको थियो । यो भौतिक पूर्वाधार निर्माणकै लागि खर्च गर्ने भनिएको थियो ।त्यसको अर्थ एक दशकभन्दा लामो समय भइसकेको छ कतारले यो विश्वकपका लागि तयारी सुरु गरेको । एकपल्ट खर्चकै हिसाबकिताब गरौं न, सन् २०१४ मा ब्राजिलले विश्वकप आयोजनाका लागि साढे ११ अर्ब डलर खर्च गरेको थियो । सन् २०१८ मा रुसले १४ अर्ब डलरको बजेट बनाएको थियो । कतारको जनसंख्या २८ लाखमात्र छ, तर यही देशलाई विश्वकै सबैभन्दा धनी देशमध्ये एक सजिलै मान्न सकिन्छ ।जर्जटाउन विश्वविद्यालय कतारका एसोसिएट प्रोफेसर ड्यानियल रिचीले लामो समयदेखि यो देशले गरिरहेको प्रगतिबारे अध्ययन गरिरहेका छन् ।

    उनी के मान्छन् भने कतारले विश्वकपका लागि गरेको खर्चलाई अन्य कोहीसँग तुलना गरेर अचम्म मान्नु आफैंमा एक प्रकारले गलत हो । खासमा कतारले सन् २०३० सम्म आफूलाई कसरी स्थापित गर्ने हो भनेर निकै भव्य योजना बनाएको छ । यसकै एउटा भाग हो विश्वकप फुटबल आयोजना ।अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले पनि कतारले ८ रंगशालाको जसरी निर्माण गरेको छ त्यसको प्रशंसा नै गरेको छ । यी सबै रंगशालाले अरबकै प्रतिनिधित्व गरिरहेका हुनेछन्, विशेषतः परम्परा र संस्कृतिको आधारमा । केही समयअगाडि मात्र फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले भनेका थिए, ‘हामी सबै मिलेर अहिलेसम्मकै सबैभन्दा सफल विश्वकप आयोजना गर्नेछौं, चाहे त्यो मैदानबाहिर होस् वा मैदानभित्र ।

    ’कतारका लागि यसपालिको विश्वकप विश्व खेलकुदसँग जोडिएको र ठूलो आयोजनाका रूपमा पहिलो नै भने होइन । विश्वकप सबैभन्दा ठूलो भने हो । त्यसैले यसको आयोजनाका लागि कतारले लामो समयदेखि लगातार मिहिनेत गरिरहेको छ । विश्व खेलकुदसँग कतारको नाता पनि त नयाँ र अपरिचित होइन । कतारले विश्वकपका लागि भनेर आफ्नै देशमा मात्र होइन, विदेशमा पनि लाखौं–करोडौं डलर खर्च गरेको छ अनि लगानी गरिरहेको छ ।यसको सबैभन्दा राम्रो उदाहरण त फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) नै हो । यो क्लबमा कतारी लगानी सन् २०११ बाट सुरु भएको थियो । यसैक्रममा नेयमारका रूपमा एक खेलाडी किन्न मात्र २२ करोड डलरभन्दा बढीको कीर्तिमानी रकम खर्च गरिएको थियो ।

    सन् २०१७ मा पीएसजीले नेयमारलाई किनेको थियो । यसमा कतार स्पोर्टस इन्भेस्टमेन्ट (क्यूएसआई) को लगानी रहेको छ । यही क्युएसआईले बेल्जियमको पहिलो डिभिजनको क्लब केएएस युपेनको स्वामित्व पनि किनेको छ ।यतिमात्र होइन, यही समूहले पोर्चुगाली क्लब स्पोर्टिङ ब्रागको २२ प्रतिशत सेयर पनि किनेको छ । कतारले पहिलो ठूलो प्रतियोगिता आयोजनाका रूपमा सन् २००६ मा एसियाली खेलकुदका लागि महादेशका हजारौं खेलकर्मीलाई भव्य आतिथ्यता प्रदान गरेको थियो । त्यस्तै सन् २०११ मा कतारले एसियन कप अफ नेसन्स आयोजना गरिसकेको छ । त्यतिमात्र होइन, सन् २०१९ को विश्व एथलेटिक्स च्याम्पियसिप पनि कतारमै भएको थियो । मान्नुपर्छ, खासमा अहिलेको विश्वकप आयोजनाका लागि कतारको तयारी धेरै अगाडि सुरु भएको थियो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    “अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह
    १५ घण्टा अघि

  • २

    तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा
    १६ घण्टा अघि

  • ३

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार
    १६ घण्टा अघि

  • ४

    भूमि र आवास अधिकार उल्लंघन भएको सुकुमवासी मोर्चाको आरोप
    १८ घण्टा अघि

  • ५

    आजै ७ बजेसम्म बस्ती खाली गर, नत्र डोजर चल्छ
    १८ घण्टा अघि

  • ६

    इजरायल–लेबनान युद्धविराम थप तीन हप्ताका लागि बढाइयो
    १९ घण्टा अघि

  • ७

    विदेशी नागरिकता लिने १७ चिकित्सकको लाइसेन्स खारेज
    २0 घण्टा अघि

  • ८

    वैशाख १५ देखि काठमाडौंका सबै विद्यालयमा नियमित पढाइ सुरु
    २0 घण्टा अघि

  • ९

    थापाथलीमा सुकुम्बासी हटाउने निर्णयविरुद्ध प्रदर्शन
    २१ घण्टा अघि

  • १०

    श्रीकृष्ण विक मृत्यु प्रकरण:न्याय माग्दै सिन्धुलीमा रास्वपाको धर्ना
    २१ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    सरकारी अस्पतालमा दुई दिन बिदा लागू, आकस्मिक सेवा चौबिसै घण्टा सञ्चालन

    नेपाल नक्सा
    २

    गृहमन्त्री गुरुङ विवादमा तानिए, पार्टीभित्रै छलफल र बाहिर दबाब चुलिँदै

    नेपाल नक्सा
    ३

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ४

    डेरावालको पहिचान सहज बनाउन विवरण राख्न, घरधनीलाई प्रहरीको आग्रह

    नेपाल नक्सा
    ५

    अरबौँको बेरुजु, तर संसद मौन: सार्वजनिक लेखा समितिको लापरवाही?

    नेपाल नक्सा
    ६

    क्याम्पसमा विद्यार्थी संगठनलाई कोठा र जग्गा नदिने सरकारको निर्णय

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution