काठमाडौँ , २७ कात्तिक | आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार प्रतितोला ९६ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो । आज ६ सयले बढेको छ ।
तेजावी सुन प्रतितोलामा ९६ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसै, चाँदीको १ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे