• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष १०, बिहिबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल टेलिकमको एफटीटीएचमा वाइफाई ६: फुल स्पिड र सुरक्षित इन्टरनेट

४७ मिनेट अघि
२

दुई नेताबीच सहमति नभएसम्मका लागि घरको गेटमा ताला लगाइएको छु:सुदन गुरुङ

२ घण्टा अघि
३

निजी कलेज विवाद: ब्रिटिस कलेज र नेपालमा अन्तर्राष्ट्रिय शिक्षा प्रदायकहरू निगरानीमा

४ घण्टा अघि
४

रवि लामिछाने र बालेन शाहबीच छलफल जारी

४ घण्टा अघि
५

१७ वर्षपछि तारिक रहमान बंगलादेश फर्किए , विमानस्थलमा कार्यकर्ताको भीड

५ घण्टा अघि
६

एलिजा गौतमले जनादेश पार्टी छोडेर आजपामा उपाध्यक्षको रूपमा प्रवेश

५ घण्टा अघि
७

त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज, नोबेल विजेता प्रमुख अतिथि

६ घण्टा अघि
८

रवि लामिछानेसँग कुरा नमिलेपछि आफ्नै नेतृत्वमा दल गठनको तयारीमा बालेन

६ घण्टा अघि
९

मोटरसाइकल दुर्घटनामा क्रिकेटर मिनष थापाको निधन

६ घण्टा अघि
१०

भारतको कर्नाटकमा भएको सवारी दुर्घटनामा ११ भन्दा बढीको मृत्यु

७ घण्टा अघि
११

राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति

९ घण्टा अघि
१२

त्रिविको ५१औँ दीक्षान्त आज : नोबेल पुरस्कार विजेता ताकाआकी काजिता प्रमुख अतिथि

९ घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
७

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

१ हफ्ता अघि
८

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
९

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
प्रकाशित मिति: २०७९ कार्तिक २७, आईतबार (३ साल अघि)

मतदाता भन्छन्ः ‘निर्वाचनपछि काम गरेर खान पाइयोस, सुखले बाँच्न पाइयोस्’

  • 1,317 Views
  • भरतपुर ,२७ कात्तिक |आसन्न निर्वाचन आउन अब सात दिन मात्र बाँकी छ। राजनीतिक दल र नेताहरू मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा लागेका छन्। कोही घरदैलो गर्दै हिँडिरेका छन् त कोही कोणसभा र चुनावीसभा।

    पछिल्लो साता राजनीतिक माहोल तातिरहेका बेला दिनभर काम गरेर खाने निम्न वर्गका मतदातालाई भने चुनावले खासै तताउन सकेको छैन। उनीहरु अहिले पनि कसरी आफ्नो गर्जो टार्ने भन्ने चिन्तामा छन्। निर्वाचनको समयमा गरेका बाचा जितेर गइसकेपछि भुल्ने नेताहरूलाई किन भोट हाल्ने भन्ने उनीहरुको प्रश्न छ।

    भरतपुर महानगरपालिका–१ लीलाचोककी बाटुलीमाया श्रेष्ठले चुनाव जितेर गएपछि नेताहरू पाँच वर्ष देखा नै नपर्ने गरेको गुनासो गरिन्। ‘भोट हालेर चुनावमा जिताएर के गर्ने रु काम गरीखाने ठेला महानगरमा छ। काम गरेर पनि खान दिइएन’, उनले गुनासो गरिन्। रोजगारी दिन्छु भन्दै भोट मागेको सम्झँदै उनले नेताहरू जितेपछि फर्केर नआएकामा कसलाई गुनासो गर्ने भनेर प्रश्न गरिन्।

    उनले ठेलामा मकै पोलेर परिवार पाल्दै आएकी छन्। उनले साँझ बिहानको हातमुख जोर्ने ठेला भरतपुर महानगरपालिकाले लगिदिएको छ। सडकमै मकै बेच्दै गर्दा महानगरपालिकाबाट आएका नगर प्रहरीले उनको ठेला नियन्त्रणमा लिएका थिए। ‘पटक–पटक महानगर धाउँदा पनि ठेला पाइएन’, उनले भनिन्, ‘हामी सोझा मान्छेको पहुँचमा मान्छे छैनन्।’ उनले निर्वाचनपछि काम गरेर खाना र सुखले बाँच्न पाए अरु केही नचाहिने बताउइन्।

    भरतपुर महानगरपालिका–११ भोजाडकी मतिमाया कुमाल यसपटकको निर्वाचनमा दोधारमा रहेको बताउँछिन्। ‘यसअघि पटक–पटक भोट हाल्यौँ, तर हाम्रो जीवनमा परिवर्तन आएन’, उनले भनिन्। खाद्यान्नको मूल्य आकाशिएको भन्दै उनले साँझ बिहानको छाक पनि टार्न नसक्ने अवस्था आउन लागेको गुनासो गरिन्।

    ‘महँगी दिनदिनै बढ्छ, मजदुरको ज्याला बढ्दैन, जनताको दुःख बुझ्ने नेता को छ र रु’ उनले प्रश्न गर्दै भनिन्। प्यारालाइसिसका कारण एउटा हात नचल्ने उनका श्रीमान्ले ज्याला मजदुरी गर्छन्। यसैबाट घरमा चुलो बलेको छ। आफूलाई भोट हाल्न मन नलागे पनि श्रीमानले भने एकपटक सोचेर भोट दिनुपर्छ भन्ने गरेको उनले बताइन्।

    भरतपुर महानगरपालिका–१ की लक्ष्मी श्रेष्ठले प्रत्येक चुनावमा लालपुर्जाको आश्वासन दिँदै उम्मेदवार भोट माग्न आएको बताइन्। उनी भन्छिन्, ‘हामीलाई आश देखाएको वर्षौँ भइसक्यो, अब कहिलेसम्म पर्खने।’ उनले आफ्नै घर अगाडिको भत्केको सडक देखाउँदै यिनीहरूलाई कसरी भोट दिने भनिन्। ‘तीन वर्षअघि कालोपत्र गरेको कमसल काम भएका कारण भत्कियो’, उनले भनिन्, ‘अहिले दिनभर धुलो खाँदै बस्नुपरेको छ।’ अटो चलाउँदै आएका भरतपुर–१ का रामबहादुर क्षेत्री काम गर्ने वातावरण नभएकै कारण हजारौं युवा विदेशिनुपरेको बताउँछन्। ‘निर्वाचनका बेला जनताको माग र आवश्यकता उम्मेदवारको घोषणापत्रसँग मिल्दोजुल्दो हुन्छ। पदमा गएपछि ती सबै कागजमा सीमित हुन्छ’, उनले भने।

    भरतपुर–१ स्थित पोखरा बसपार्कका रामजी शर्माले निर्वाचनको समयमा मत दिँदा विचार पुर्‍याउनुपर्ने बताए। ‘फकाउन र प्रलोभन दिन घर–घरमा आउन सक्छन्’, उनले भने, ‘देशको अवस्था हेरेर सोचविचार गरेर मत दिनुहोला।’ दियालो टोल विकास समिति भरतपुर–१ की अध्यक्ष सुवद्रा श्रेष्ठले पार्टीप्रति आफ्नो आस्था भए पनि सही व्यक्ति छनोट गर्नुपर्ने बताइन्। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चितवनका चार लाख आठ हजार तीन सय ४२ मतदाताले भोट हाल्दैछन्। यसमा महिला दुई लाख नौ हजार तीन सय नौ रहेका छन् भने पुरुष एक लाख ९९ हजार ३२ जना छन्।रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    नेपाल टेलिकमको एफटीटीएचमा वाइफाई ६: फुल स्पिड र सुरक्षित इन्टरनेट
    ४७ मिनेट अघि

  • २

    दुई नेताबीच सहमति नभएसम्मका लागि घरको गेटमा ताला लगाइएको छु:सुदन गुरुङ
    २ घण्टा अघि

  • ३

    निजी कलेज विवाद: ब्रिटिस कलेज र नेपालमा अन्तर्राष्ट्रिय शिक्षा प्रदायकहरू निगरानीमा
    ४ घण्टा अघि

  • ४

    रवि लामिछाने र बालेन शाहबीच छलफल जारी
    ४ घण्टा अघि

  • ५

    १७ वर्षपछि तारिक रहमान बंगलादेश फर्किए , विमानस्थलमा कार्यकर्ताको भीड
    ५ घण्टा अघि

  • ६

    एलिजा गौतमले जनादेश पार्टी छोडेर आजपामा उपाध्यक्षको रूपमा प्रवेश
    ५ घण्टा अघि

  • ७

    त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज, नोबेल विजेता प्रमुख अतिथि
    ६ घण्टा अघि

  • ८

    रवि लामिछानेसँग कुरा नमिलेपछि आफ्नै नेतृत्वमा दल गठनको तयारीमा बालेन
    ६ घण्टा अघि

  • ९

    मोटरसाइकल दुर्घटनामा क्रिकेटर मिनष थापाको निधन
    ६ घण्टा अघि

  • १०

    भारतको कर्नाटकमा भएको सवारी दुर्घटनामा ११ भन्दा बढीको मृत्यु
    ७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

    नेपाल नक्सा
    २

    अर्थ मन्त्रालयको निर्देशनपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ छानविन,१५ दिनमा प्रतिवेदन

    नेपाल नक्सा
    ३

    ओलीको तेस्रो कार्यकाल: एमाले अध्यक्षमा १६६३ मतसहित पुनः निर्वाचित

    नेपाल नक्सा
    ४

    डिजिटल स्वास्थ्य र औषधि आपूर्तिमा नेपाल–भारत साझेदारी

    नेपाल नक्सा
    ५

    सम्बोधनमा पृथ्वीनारायण शाहको तस्बिर देखिनु राष्ट्रिय एकताको प्रतीक हो :नेपाली सेना

    नेपाल नक्सा
    ६

    एमाले ११औँ महाधिवेशन: जारी मतगणनाको प्रारम्भिक परिणाम(मत संख्या (जम्मा खसेको मत संख्या २२२७ मध्ये गणना संख्या– ११३९)

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution