काठमाडौं ,२५ कात्तिक । आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बिहीबार प्रतितोला ९५ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो । आज १३ सयले बढेको छ ।तेजावी सुन प्रतितोलामा ९६ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसै, चाँदीको १ हजार २९५ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे