काठमाडौँ २ कार्तिक | काठमाडौंमा आज दिउँसो ३ बजेर ७ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ ।भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको भोटेकोसी आसपास केन्द्र भएर ५ म्यग्निच्यूडको भूकम्प गएको हो ।
काठमाडौं उपत्यकासँगै भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महसुस गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे