
काठमाडौँ ,३० असोज | शताब्दी पुरूष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ। उहाँको ललितपुरस्थित किष्ट अस्पतालमा निधनको हो ।
उहाँको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको इमर्जेन्सी(आकस्मिक कक्ष)मा भर्ना गरिएको थियो ।
तीन हप्ता बढी अस्पतालमा भर्ना भएका १०३ वर्षीय शताब्दी पुरूष सत्यमोहन जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो ।
निमोनिया सङ्क्रमण, मुटुको चालमा घटबढ भइरहेका साथै जोशीलाई डेंगुले पनि सताएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे