
काठमाडौँ २८ असोज |नेपाली कांग्रेसबाट मधेश प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका छन् ।
हिजो बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीहरुलाई बर्खास्त गरेका थिए ।
२०७८ जेठ २६ मा नियुक्त भएका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह रहेका छन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे