
काठमाडौँ, ११ असोज । निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागी बुधबार (असोज १२) गते देखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ ।
आज मङ्गलवार बसेको बैठकले भोलिदेखि निर्वाचन अचारसंहिता २०७९ लागू गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।
निर्वाचन आयोगका अनुसार व्यक्ति, निकाय तथा अधिकारीलाई आचारसंहिता कार्यान्वयन गर्न गराउन निर्देशन दिएको छ ।
यस्तो छ निर्वाचन अचारसंहिता २०७९ :
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे