काठमाडौँ, २८ भाद्र। सरकारले मधेश प्रदेशमा चिडियाखाना स्थापना गर्न स्वीकृति दिएको छ । आइतवारको मन्त्रिपरिषदको बैठकले वन तथा वातावरण मन्त्रालयलाई दिएको उक्त स्वीकृति आज सोमबार सार्वजनिक भएको निर्णयमा जनाइएको छ ।
मन्त्रिपरिषदको बैठकले प्रहरी वरिष्ठ उपरीक्षक निरञ्जन विष्टलाई राष्ट्रिय सतर्कता केन्द्रको प्रहरी कर्मचारीतर्फ प्रहरी नायब महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद्का १५ निर्णयहरू :
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे